Lwang community Home Stay Kaski Nepal

Lwang community Home Stay Kaski Nepal Lwang is beautiful village located in the Annapurna Conservation Area, near trekking routes.

Official Page of the Lwang Community Homestay Association--a collective of 26 Homestays offering traditional Gurung accommodation, meals, and cultural programs.

08/07/2024

Time to plant rice!

Another great day of cooking training provided by NTNC - Annapurna Conservation Area Project who also gave us fresh orga...
19/06/2024

Another great day of cooking training provided by NTNC - Annapurna Conservation Area Project who also gave us fresh organic vegetables from their garden. We’re excited to share our cooking with you!

आज मिति 2081/03/04 बाट  ACAP ल्वाङ,CTEVT प्राबिधिक शिक्षालय पोखरा र ल्वाङ सामुदायिक होमस्टे समितिको साझेदारीमा एक हप्ते ...
18/06/2024

आज मिति 2081/03/04 बाट ACAP ल्वाङ,CTEVT प्राबिधिक शिक्षालय पोखरा र ल्वाङ सामुदायिक होमस्टे समितिको साझेदारीमा एक हप्ते cooking baking को तालिम कार्यक्रमको उधघाटन प्रमुख अतिथि वडा अध्यक्ष राम गुरुङले गर्नु भएको छ ! आजको कार्यक्रम उपस्तिथि जनाउनु हुनि सम्पूर्णलाई हार्दिक धन्यवाद साथै ! विशेष धन्यवाद ACAP कार्यलय ल्वाङ लाई ! आजको केही झलकहरु !!
Annapurna Conservation Area Project (ACAP) is providing the Lwang Community Homestay Association with several days of training in food preparation and cooking. Here are glimpses of the first day. NTNC - Annapurna Conservation Area Project

अमेरिका बाट एक बर्सको लागि पिसकोर्स संस्था मार्फत रेस्पोन्स स्वयम् सेबिका Karen Brock र lcf बसुना श्रेष्ठलाई ल्वाङ गाउँम...
20/05/2024

अमेरिका बाट एक बर्सको लागि पिसकोर्स संस्था मार्फत रेस्पोन्स स्वयम् सेबिका Karen Brock र lcf बसुना श्रेष्ठलाई ल्वाङ गाउँमा आमाहरुले स्वागत गर्दै !!

12/04/2024
NTNC ACAP LWANG द्वारा आज पुनर्निर्माण गरिएको सुन्दर पर्यटकिय गाउँ ल्वाङ  गाउँको पर्यटन व्यावसायिक  नमुना नक्सा !!!! यहा...
19/03/2024

NTNC ACAP LWANG द्वारा आज पुनर्निर्माण गरिएको सुन्दर पर्यटकिय गाउँ ल्वाङ गाउँको पर्यटन व्यावसायिक नमुना नक्सा !!!! यहाँहरुले आफू बस्नी होमस्टे तथा होटेल कहाँनीर छ भनेर पत्ता लगाउन सक्नु हुनिछ !! धन्यवाद कार्यलय प्रमुख लेखनाथ गौतम सरलाई !!

आकसबाट  खिचिएको ल्वाङ  गाउँ र गाउँ माथीको चिया बगानको को तस्बिरहरु   !! कस्तो लाग्यो हजुहरुलाई कृपया कमेन्ट् गर्नुहोला 🙏...
06/03/2024

आकसबाट खिचिएको ल्वाङ गाउँ र गाउँ माथीको चिया बगानको को तस्बिरहरु !! कस्तो लाग्यो हजुहरुलाई कृपया कमेन्ट् गर्नुहोला 🙏🙏🙏 स्रोत मनोज आचार्य (entertainment mmc you tube channel) !!

" घुम्न जाउ है ल्वाङ गाउँ " भन्नी मुल नाराको साथ ल्वाङ गाउँमा  पर्यटन प्रबर्द्धन तथा बिकासको लागि थप सहयोग पुगोस भन्नी उ...
28/01/2024

" घुम्न जाउ है ल्वाङ गाउँ " भन्नी मुल नाराको साथ ल्वाङ गाउँमा पर्यटन प्रबर्द्धन तथा बिकासको लागि थप सहयोग पुगोस भन्नी उदेश्यको साथ !! बेलायत निवासी कुमार गुरुङको पहल तथा विशेष अनुरोधमा !!

यहि माघ 22 गते अर्थात् 5th feb 2024 मा युकेमा रहनु भएको साहार युके लगायत विभिन्न नेपाली संघ संस्थाको आदरणीय ब्यत्तित्वोहरु ल्वाङ सामुदायिक होमस्टेमा one night stay गर्न आउनी भएकोले हामी सम्पूर्ण ल्वाङ्ग बासी उत्साहित छौं !!!

यहाँहरुको भ्रमण पक्कै पनि ल्वाङ गाउँको बिकासको लागि एक उदाहरणीय र विशेष रहनी हामिले आशा राखेको छौं !!! सम्पूर्ण युके निवासी जो हाल नेपाल भ्रमण तथा ल्वाङ गाउँ आउनु हुनि आदरणीय ब्यत्तित्वोहरु प्रति हामि ल्वाङ सामुदायिक होमस्टे परिवार आभार व्यक्त गर्दछु !! 🙏🙏🙏

25/12/2023

क्रीसमस तथा आउदै गरेको तमु ल्होसारको देशबिदेशमा रहनु भएको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना !!! 🙏🙏🙏 ल्वाङ सामुदायिक होमस्टे परिवार !!

Address

Lwang Village
Pokhara

Telephone

+9779823616547

Website

Alerts

Be the first to know and let us send you an email when Lwang community Home Stay Kaski Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share