01/09/2026
⚽🏆 हार्दिक बधाई तथा शुभकामना! 🏆⚽
U-15 गण्डकी प्रदेश फुटबल छनोटमा हेमजा युनाइटेड एकेडेमीका ८ जना प्रतिभाशाली खेलाडीहरू छनोट हुन सफल भएकोमा सम्पूर्ण खेलाडी, प्रशिक्षक, अभिभावक तथा हेमजा युनाइटेड परिवारलाई हार्दिक बधाई तथा शुभकामना! 🎉👏
छनोट हुन सफल खेलाडीहरू:
1️⃣ प्रदीप बी.के.
2️⃣ दिपेश बी.के.
3️⃣ रोशन नेपाली (GK) 🧤
4️⃣ शिखर फगामी
5️⃣ सुमित बी.के.
6️⃣ मेसी रोका
7️⃣ सुबोध विश्वकर्मा
8️⃣ प्रिन्स नेपाली
तपाईंहरूको मेहनत, अनुशासन, लगनशीलता र खेलप्रतिको समर्पणले आज यो सफलता प्राप्त भएको हो। 💪⚽
आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै गण्डकी प्रदेशको गौरव बढाउन सफल हुनुहोस् भन्ने हार्दिक शुभकामना। 🇳🇵❤️
हेमजा युनाइटेड एकेडेमी — प्रतिभाको पहिचान, खेलाडीको विकास र सफलताको यात्रा। ⚽🔥
धेरै–धेरै बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🎊👏
अध्यक्ष तथा हेमजा युनाइटेड परिवार🙏🙏👏👏