वडा युवा परिषद, पोखरा-१०

  • Home
  • Nepal
  • Pokhara
  • वडा युवा परिषद, पोखरा-१०
Call Directions Contact the organization

वडा युवा परिषद, पोखरा-१० पोखरा महानगरपालिका अन्तर्गत वडा न १० का युवाको क्षमता अभिवृदी गर्ने र सिपमुलक कार्यमा जोड्ने ।

हार्दिक स्वागत गर्दछौं !
11/08/2026

हार्दिक स्वागत गर्दछौं !

मानसिक स्वास्थ्यको संरक्षण सबैको साझा जिम्मेवारी हो।आवश्यक पर्दा खुलेर कुरा गरौँ र समयमै सहयोग लिऔँ।
23/07/2026

मानसिक स्वास्थ्यको संरक्षण सबैको साझा जिम्मेवारी हो।
आवश्यक पर्दा खुलेर कुरा गरौँ र समयमै सहयोग लिऔँ।

पोखरा महानगरपालिका नगर युवा परिषद्द्वारा आयोजित "पोखरा यूथ फेस्टिभल–२०२६" तथा "युथ एक्सिलेन्स अवार्ड–२०८३" कार्यक्रममा स...
01/07/2026

पोखरा महानगरपालिका नगर युवा परिषद्द्वारा आयोजित "पोखरा यूथ फेस्टिभल–२०२६" तथा "युथ एक्सिलेन्स अवार्ड–२०८३" कार्यक्रममा सम्पूर्ण वडा नं. १० का युवाहरूलाई सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं।

🗓️ मिति: २०८३ असार १८ गते (२ जुलाई २०२६)
🕗 समय: बिहान ८:०० बजे
📍 स्थान: पोखरा इभेन्ट सेन्टर, पोखरा–६, बुलौदी

आउनुहोस्, सिकौँ, जोडिऔँ र अवसरको सदुपयोग गरौँ।

वडा युवा परिषद्
पोखरा महानगरपालिका–१०

१२ कक्षाको परिक्षा दिएर बस्नु भएका भाइबहिनिहरुलाई सुबर्ण अबसर!!!हामीले भाइ बहिनिहरुको  भविष्यलाई प्रविधिसँग जोड्ने उद्दे...
27/05/2026

१२ कक्षाको परिक्षा दिएर बस्नु भएका भाइबहिनिहरुलाई सुबर्ण अबसर!!!
हामीले भाइ बहिनिहरुको भविष्यलाई प्रविधिसँग जोड्ने उद्देश्यले निशुल्क सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्न लागेका छौं, जसमा समावेश छन्!!
• Artificial Intelligence (AI)
• Cyber Security
• Game Development
• Networking
समयमै आफ्नो नाम दर्ता गरेर आफ्नो सिट सुरक्षित गर्नु होला!!

सूचना ! सूचना !! सूचना !!!प्रकाशित मिति: २०८३/०१/१४ गते सोमबारसूचना नं.: १९/०८२/०८३विषय: Ideas: Future Leaders of Pokhar...
27/04/2026

सूचना ! सूचना !! सूचना !!!
प्रकाशित मिति: २०८३/०१/१४ गते सोमबार
सूचना नं.: १९/०८२/०८३
विषय: Ideas: Future Leaders of Pokhara 2026
प्रस्तुत विषयमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रको स्वीकृत वार्षिक कार्यक्रम आ.व.२०८२/८३ को पोखरा आईडिया मार्टमा नेपाली युवा उद्यमी मञ्च, पोखरा च्याप्टरसँगको साझेदारीमा युवालाई आवश्यक स्रोत, मार्गदर्शन, र अवसरहरूको पहुँच वृद्धि गरी उद्यमशिलता तथा नेतृत्व विकास गर्ने उद्देश्यले “Ideas: Future Leaders of Pokhara 2026” कार्यक्रमका रुपमा संचालन हुन लागेकाले सो कार्यक्रममा सहभागी हुन चाहाने ईच्छुक नागरिकहरुले सूचना प्रकाशित मितिले १० दिन भित्र कार्यालयमा आवेदन तथा अनलाईन फारम भरि आवेदन दिनु हुन अनुरोध छ .

न्युनतम योग्यता:
• १०+२ तह उत्तीर्ण हुनु पर्ने,
• व्यवसायिक सोच र उद्यमशीलतामा रुची भएको,
• नेपाली नागरिकताको प्रतिलिपि,
• Concept Note (Why you want to participate in this program – 200 words)
• अनलाइन फारम: https://bit.ly/future_leaders_of_pokhara

सूचना | नमुना नगर सभा कार्यक्रमयुवाहरुलाई नीतिनिर्माण प्रक्रियामा प्रत्यक्ष अनुभव दिलाउने उद्देश्यले नमुना नगर सभा कार्य...
31/03/2026

सूचना | नमुना नगर सभा कार्यक्रम

युवाहरुलाई नीतिनिर्माण प्रक्रियामा प्रत्यक्ष अनुभव दिलाउने उद्देश्यले नमुना नगर सभा कार्यक्रम आयोजना गरिएको छ। यो कार्यक्रमले नेतृत्व क्षमता, निर्णय प्रक्रिया र सार्वजनिक नीतिबारे व्यवहारिक ज्ञान प्रदान गर्नेछ।

👉 योग्य तथा इच्छुक युवाहरूलाई निम्नानुसारको Google Form मार्फत आवेदन दिन हार्दिक अनुरोध गरिन्छः
🔗 https://docs.google.com/forms/d/e/1FAIpQLSd4pyIKP27IHNRlixDyAflVnnM57l8KicXq8U2U4tBrw3dQ4A/viewform?usp=publish-editor

31/03/2026

We sincerely thank our generous supporter, Ward Youth Committee, Pokhara-10 for the invaluable support toward the 4th ABC National Veteran Football Tournament-2082. Your contribution plays a vital role in making this event a success.

17/03/2026
📢 सूचना ! सूचना !! सूचना !!!Digital Gov Hackathon (ICT Bootcamp कार्यक्रम)पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्...
11/03/2026

📢 सूचना ! सूचना !! सूचना !!!

Digital Gov Hackathon (ICT Bootcamp कार्यक्रम)

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रद्वारा युवाहरूमा ICT सीप विकास, डिजिटल सुशासन तथा नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यले १० दिने ICT Bootcamp तथा त्यस पश्चात ३ दिने Digital Gov Hackathon कार्यक्रम सञ्चालन हुन लागेको छ।

Hackathon अन्तर्गत सहभागीहरूले सरकारी/पोखरा महानगरपालिकासँग सम्बन्धित समस्याको Digital Prototype तयार गरी प्रस्तुति गर्नुपर्नेछ।

🏆 पुरस्कार:
🥇 प्रथम: रु. ५०,०००
🥈 द्वितीय: रु. ४०,०००
🥉 तृतीय: रु. ३०,०००

👥 सहभागी संख्या: अधिकतम ४० जना
📌 छनौट Statement of Purpose (SOP) तथा Concept Note को आधारमा गरिनेछ।

📝 अनलाइन आवेदन:
https://bit.ly/bpcbootcamp

📅 आवेदन अवधि: सूचना प्रकाशित मितिले १० दिन भित्र

04/03/2026

#मतपत्र #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन
रातो मतपत्र: पहिलो हुने निर्वाचित हुने
कालो मतपत्र: समानुपातिक

Address

Pokhara

Telephone

+9779846767737

Website

Alerts

Be the first to know and let us send you an email when वडा युवा परिषद, पोखरा-१० posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to वडा युवा परिषद, पोखरा-१०:

Shortcuts

Share