Shiva Sena NEPAL - kaski

Shiva Sena NEPAL - kaski JAY SHAMBOO �

ॐॐॐ                                 "धर्माे रक्षती रक्षीत"                                              एक सय पचास करोड ...
07/07/2022

ॐॐॐ
"धर्माे रक्षती रक्षीत"

एक सय पचास करोड बैदिक सनातनॐकार परिवार हिन्दू धर्म का सम्राट एवम् रक्षक बिष्णु भगवान का शोरुप श्री ५ माहाराज धिराज ज्ञानेन्द्र बिर बिक्रम शाह देव सरकारको ७६ औं जन्मदिन को शुभकामना टक्राउदै यश शुभ अवसरमा शिव सेना नेपाल कास्की द्वारा माैसुफ सरकारकाे तस्बिरमा माल्याअर्पण तथा दिप प्रजाेलन गरि कार्यक्रममा सहभागी हुदै शिबसैनिकहरू।।।
जयशम्भो हर हर महादेव

शिव सेना नेपाल
जिल्ला कार्यालय, कास्की

मिति २०७९/१/२६ गते शिव सेना नेपाल केन्द्रीय अध्यक्ष ज्यू बाट  देशकाे यस्तो बिषमघडीलाई मध्येनजरगरि अतेन्त चिन्तितभै  देश ...
10/05/2022

मिति २०७९/१/२६ गते शिव सेना नेपाल केन्द्रीय अध्यक्ष ज्यू बाट देशकाे यस्तो बिषमघडीलाई मध्येनजरगरि अतेन्त चिन्तितभै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा, बुबा, दाजुभाई, दिदीबहिनीहरु तथा सम्पूर्ण शिबसेनाहरूमा अखण्ड नेपाल ,बैधिक सनातन पद्धति ॐ कार परिवार हिन्दुराज्य साथै पुर्ण राजसंस्थाकाे स्थापना सहित स्वाभिमानी नेपाली भई बाच्ने,उर्जामय सन्देश दिन ,गतिशिलमय र देशकाे भबिस्यकाेलागी सदैब सचेत रही अघिबढी रहाै भन्दै यहाँहरुमा आफ्नो अमुल्य भनाइ राख्नुभएकाे छ। वाँहाकाेभनाइलाई सम्मानका साथ सहयोगगर्दै हामी सबै देशबासिहरू अघिबधनु जरुरी देखिन्छ । वाँहाकाेभनाइ सुन्न र हेर्नकाेलागी शिव सेना नेपाल कास्कीको युटुब च्यानल हेर्नुहाेला र आफ्नो अमुल्य भनाइ कमेन्टमा राखिदिनु हाेला।

जय सम्भाे ।।।
हर हर हर
महादेब शिव सेना नेपाल

नव बर्ष २०७९ ले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आम, बुबा, दाजुभाई, दिदीबहिनीहरु तथा सम्पूर्ण शिबसेनाहरूमा नव बर...
14/04/2022

नव बर्ष २०७९ ले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आम, बुबा, दाजुभाई, दिदीबहिनीहरु तथा सम्पूर्ण शिबसेनाहरूमा नव बर्षले नयाँ जाेसजागर, उर्जामय,निरोगिमय र गतिशिलमय रहोस भन्दै यहाँहरुमा नव बर्षकाे हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौं !!!

हर हर हर
महादेब शिव सेना नेपाल
जय सम्भाे ।।। कास्की

06/04/2022

जानकारी सम्बन्धमा

शिबसेना नेपाल कास्कीकाे पेज तथा फेसबुकमार्फत मिति २०७८/१२/२० गतेकाे दिन दिइएको जानकारी बाट उपस्थितभई आफ्नो अमुल्य समयलाई सदुपयाेगगरि सर सल्लाह दिनुहुने सम्पूर्ण कार्यकर्ता तथा सदस्यज्यूहरूलाई हार्दिक धन्यवाद ब्यक्त गर्दैछौं साथै यस संस्थाका जिल्ला प्रवक्ता ,जिल्ला सदस्यहरू एवं नगर कार्यसमिति अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सदस्य तथा बिभन्न वडा अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति उपस्थित नभएको र जिल्लाको नितिनिर्देशनकाे अबहेलनागरि आफुखुसी संगठनकाे आचार संहिताकाे उल्ङघनगरि संस्थालाई बदनाम गर्न खाेजि बिगतका कुनैपनि विशेष कार्यक्रममा उपस्थिति नजनाएकाेले संगठनको सिद्धान्त र नीति निर्देशन एवं नियमावली ऐन अन्तरगत पालन नगरेकाे ठहर भएको कारण यसैलाई आधारमानि आज मिति २०७८/१२/२३ गतेदेखि जिल्ला प्रवक्ता ,जिल्ला सदस्यहरू निलम्बन एवं नगर कार्यसमिति तथा बिभिन्न वडा खारेज गरिएको शिबसेना नेपाल कास्कीकाे पेज तथा फेसबुकमार्फत जानकारी गर्दैछौं । कुनैपनि ब्यक्तिले शिबसेना नेपाल कास्कीकाे आधिकारिकता बिना आएमा कुनै प्रकारको सहयोग नगारिदिनुहुन अनुरोध गर्दैछौं ।त्यस्ता क्रियाकलापकाे शिबसेना नेपाल कास्की जिम्मेवार नहुने सर्बसाधारणहरूमा जानकारी गरिन्छ ।।।

जय शम्भाे,
हर हर हर महादेब
शिव सेना नेपाल,कास्की

सचिब अध्यक्ष
सुरेश बजिमय प्रदिप खदगी
९८५६०५१४७५ ९८५६०१४५७५

03/04/2022

जानकारी सम्बन्धमा

उपराेक्त सम्बन्धमा हाल नेपाल सरकारबाट 2072 काे संबिधान अनुरूप हुनेभनिएकाे स्थानीय तहको चुनाव जनताको हक,हितमा नभएको अवगत गराउन चाहन्छौं । सम्पूर्ण पार्टीहरूकाेलागी याे चुनाव केवल आ-आफ्नो अस्तित्व ,ब्यापारिक प्रयाेजन र शक्ति प्रर्दशन तथा प्रतिस्प्रधाकाे निम्तिमात्र भएको हुँदा सम्पुर्ण ॐ कार बैधिक सनातन धर्ममा आस्था र बिस्वास राख्ने ब्यक्तित्वहरूलाई यस्ता धाेँगी,फटाहा राजनीतिज्ञ्यहरूकाे पछि नलागी आ-आफ्नो धर्म ,संस्कार ,संस्कृतिजाेगाउन लागिपर्न बिनम्र अनुराेध गर्दैछौं। देशकाे यस्तोविषम समयलाई मध्यनजरगरि हामी देशभरिका ॐ कार बैधिक सनातन धर्ममा आस्थाराख्नेहरू ऐक्यबद्धताहुन जरुरी भएकोछ त्यसैलाई मध्यनजरगरि छलफलकाेलागि शिबसेना नेपाल कास्कीका कार्यसमिति,नगर कार्यसमिति,वडा कार्यसमिति गाउँ पालिका कार्यसमिति तथा बिगतलामाेसमयदेखि शिबसेना नेपाल कास्कीमा सदस्यरहनु हुने सम्पुर्ण शिबसेनाहरू मिति २०७८/१२/२२ गते दिउँसो २ बजे कार्यालयमा उपस्थित भई संगठनको सिद्धान्त र नीति निर्देशन पालन गर्नुहुन अनुराेध गरिन्छ । यदी धर्मनितिकाे अबहेलनागरी सम्पर्कमा नआई उपस्थितनभएकोखन्डमा संस्थाभित्रका जुनसुकै सदस्यहरूलाई निलम्बनसम्म गर्नेसक्ने भएकोहुँदा यसै पेज तथा फेसबुक मार्फतजानकारी गराइन्छ ।

जय शम्भाे
हर हर हर महादेब

शिव सेना नेपाल,कास्की
सचिब अध्यक्ष
सुरेश बजिमय प्रदिप खदगी
९८५६०५१४७५ ९८५६०१४५७५

08/03/2022

आज मिति २०७८/११/२४गते मंगलबार नारी दिवसकाे अवसरमा सम्पूर्ण मातृशक्तिहरूमा शिबसेना नेपाल कास्की हार्दिक शुभ-कामना ब्यक्त गर्दछौं ।
नारी
नारी एक माहान शक्ति हुन। त्याग र तपस्याकाे अर्काे रूप हुन। विश्व जगतलाई माया,ममता र स्नेह दिदै आफ्नाे अस्तित्व जिवित राख्दै सृष्टिकाे बिधिहरूलाई आत्मासार गर्दै प्रभुक्त कायम राख्दै नारीकाे पहिचान दिदै अाई रहेकाे एक पवित्र शक्ति हुन। नारीकाे ब्याखा स्वयं अराध्यादेव महादेव भगवानले वर्णन गर्नु भएकाे छ। त्यसकारण नारी र पुरूष पुरब हाे भन्ने हेतुले शक्ति साेरूप पुरूष स्वयं महादेव भगवान र प्रकिती साेरूप जगत जन्ननी माता पावर्ती दुवै एक अर्काका पुरब रूप गाैरिसंकरकाे चित्रणले प्रस्त गर्दछ। तर आज भाेलिका नारीहरूले आफ्नाे सादगी र शक्ति बिसेर कु- कर्ममा लालित , धर्म बिराेधिहरूकाे कार्यमा साथ दिदै अस्तित्व आफै मेटदै छ। तसर्थ हे मातृशक्ति नारी सृष्टिको सर्वशक्तिहरू अब जागाै, ऊठाै पुर्खाहरूले बिरासतमा सुम्पेको धराेहरहरू धर्म , संस्कृति , सम्पदा र सभ्यताको जर्गेना गर्न एक जुत हाै। यदि हार्माे स्वाभिमान र अखण्ड राज्य बिरूद पापी , अधर्मिहरू आई लागेमा , जाई लाग्ने आज नारी दिवसकाे अवसरका दिन प्रण गराै। मातृशक्तिहरूकाे अथक प्रयास बिना वैदिक सनातन ॐकार परिवार हिन्दुराज्य स्थापना संभव छैन।अखण्ड नेपाल, राजसंस्था पुर्ण स्थापना एंव हिन्दुराज्य घाेषणा गर्दै आफ्नाे स्वाभिमान पुर्ण कार्यकाे विश्व सामु परिचय दिऊं। तसर्थ सम्पुर्ण वैदिक सनातन ॐकार परिवारहरू एक हैा।
हरहर महादेब
हरहर महादेव
हरहर महादेव
शिवसेना नेपाल कास्की

02/03/2022

शिव सेना नेपाल कास्की द्वारा आयाेजना गरियको धार्मिक शिबरात्रि कार्यक्रममा भब्यताका साथ सम्पन्नगराउन आर्थिक सहयोग गरिदिनुहुने सम्पूर्ण शिबभक्ति सहयोगीदाताहरूलाई हार्दिक धन्यवाद ब्यक्त गर्दैछौं ।।।

28/02/2022

शिबरात्री कार्यक्रमकाे तिब्र तयारीमा शिबसेनाहरू

शिबसेना नेपाल कास्की द्वारा मिति 2078/10/15 गतेका दिन  Encarnate melody Band  (आत्मीय तरंङ्ग ब्यान्ड  ) काे   स्थापना गर...
29/01/2022

शिबसेना नेपाल कास्की द्वारा मिति 2078/10/15 गतेका दिन Encarnate melody Band (आत्मीय तरंङ्ग ब्यान्ड ) काे स्थापना गरिएको छ युवा बर्गलाई लक्ष्यित गर्दै सङ्गीतित कार्यमा सम्पूर्ण सदस्यहरूलाई सदस्यता बितरणगरि शिबसेना नेपाल कास्कीद्वारा सांस्कृतिक क्षेत्रकाे सुभाराम्भ गरीयाे।।।

Address

Pokhara

Telephone

+9779856014575

Website

Alerts

Be the first to know and let us send you an email when Shiva Sena NEPAL - kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shiva Sena NEPAL - kaski:

Share