धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालय

  • Home
  • Nepal
  • Pokhara
  • धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालय

धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालय, Community Organization, University Road, Khudi, Lekhnath, Pokhara.

Non-Profitable and Non-Political Organization with a motto to build co-operation, togetherness and share mutual understanding, by uniting students and friends from different faculties within the Pokhara University Family.

मिति २०८२ साल पौष १९ गते धौलागिरी विद्यार्थी  समाजका पुर्व विद्यार्थी तथा हाल सरकारी तथा विभिन्न उद्यमशीलता मार्फत अनुभव...
09/01/2026

मिति २०८२ साल पौष १९ गते धौलागिरी विद्यार्थी समाजका पुर्व विद्यार्थी तथा हाल सरकारी तथा विभिन्न उद्यमशीलता मार्फत अनुभव प्राप्त गर्नु भएका अग्रज दाइ , दिदी हरुले नयाँ भाइ बहिनी हरुलाई अागामि दिनमा सफल रुपमा अघि बढ्नको लागि विभिन्न विषय मा केन्द्रीत रहेर Google Meet मार्फत छलफल कार्यक्रम लाई फलदायी रुपमा सम्पन्न गर्न सहयोग गर्नु भएकोमा अाभारी छौ ।

04/01/2026

मिती २०८२ पौष महिनाको २१ गते सोमबार ( भोलि ) धौलागिरी बिद्यार्थी समाज पोखरा विश्वविद्यालयको साधारणसभा , अागन्तुक लाई स्वागत तथा अग्रजलाई विदाई कार्यक्रम रहेकोले यस समाज सँग जोडिनु भएका पुर्व पदाधिकारी , पुर्व विद्यार्थी तथा हाल पदाधिकारी तथा अध्यन गरि राख्नुभएका सम्पूर्ण लाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
स्थान - केन्द्रीय पुस्तकालय ( पोखरा विश्वविद्यालय)
समय - ठिक १ बजे

धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयको कोषाध्यक्ष तथा अत्यन्त सक्रिय सदस्य कस्मीक सुवेदी ज्युलाई जन्मदिनको अनगिन...
19/08/2025

धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयको कोषाध्यक्ष तथा अत्यन्त सक्रिय सदस्य कस्मीक सुवेदी ज्युलाई जन्मदिनको अनगिन्ती शुभकामना ।

18/07/2025

धौलागिरी विद्यार्थी समाज, पोखरा विश्वविद्यालय लाई निरन्तरता एवं थप संस्थाको नाम रोशन गर्ने अभिलाषाका साथ नयाँ कार्यसमिति २०८२/८३ को लागि काम गर्न ईच्छुक स्थाई वा अस्थाई ठेगना बागलुङ , पर्वत, म्याग्दी वा मुस्ताङ भई पोखरा विश्वविद्यलयमा अध्यनरत विद्यार्थी लाई फर्म भरि अाफ्नो उम्मेदवारी दिनु हुन हार्दिक अनुरोध गर्दछु।
फर्म भर्ने अन्तिम मिती २०८२ साल भदौ १ गते सम्म ।

Address

University Road, Khudi, Lekhnath
Pokhara
00977

Website

Alerts

Be the first to know and let us send you an email when धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share