Brahma kumaris Pardi Pokhara Nepal

Call Directions Website Contact the organization

Brahma kumaris Pardi Pokhara Nepal ईश्वरीय सेवामा
ब्र.कु.

अमृत
सञ्चालिका, ब्रह्माकुमारीज नेपाल
शाखा कार्यालयः पार्दी, पोखरा
Ph:9846056544, 9856056544,9846818437
Email: [email protected] |
Facebook | Youtube | Website
Brahma kumaris Pardi Pokhara Nepal
www.brahmakumaris.com

27/10/2026

🌸 ॐ शान्ति 🌸

📖 आजको मुरलीबाट — मुरली मन्थन कमेन्ट्री 🕊️

26/10/2026

LIVE 🔴 आजको मुरली : १० कार्तिक २०८३, मंगलवार

25/10/2026

तिहार आउँदै गर्दा शिव बाबाको बगैँचामा फूलेका सुन्दर सयपत्री फूलहरू🌼💛
#फुलहरु

६ कार्तिक /पार्दी, पाेखरा        🌸 विजयादशमी-२०८३ को पावन अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, पार्दी शाखा, पोखर...
23/10/2026

६ कार्तिक /पार्दी, पाेखरा
🌸 विजयादशमी-२०८३ को पावन अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, पार्दी शाखा, पोखरामा स्नेहमिलन तथा अन्तिम समयका लागि विशेष पुरुषार्थ विषयक प्रवचन एवं राजयाेग साधना कार्यक्रम सम्पन्न । बाल ब्रह्मचारिणी राजयोगिनी दुर्गा दीदीजीको प्रमुख उपस्थितिमा कार्यक्रम प्रेम, सद्भाव र आध्यात्मिक उल्लासका साथ सम्पन्न भयो।
राजयोगी ब्रह्मकुमार शैलेषराज बराल, राजयोगिनी ब्रह्माकुमारी शोभा दीदीजी, राजयोगिनी ब्रह्माकुमारी पूनम दीदीजी लगायत सैयाैं ईश्वरीय परिवारको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ आत्मीय र प्रेरणादायी बनायो।
🌺 दुर्गुणमाथि सद्गुणको विजय, नकारात्मकतामाथि सकारात्मकताको विजय र आत्मिक जागरणद्वारा जीवनमा दिव्यताको सञ्चार नै विजयादशमीको वास्तविक सन्देश हो।
✨ स्नेह, शान्ति, पवित्रता र श्रेष्ठ पुरुषार्थले जीवन सदा विजयमय बनोस्, सबैमा हार्दिक शुभकामना !

23/10/2026

अन्तिम समयको तैयारी बिषयक बिशेष क्लास
राजयोगीनी ब्र.कु. दुर्गा दिदी जी 🌸

✨🌺 विजयादशमी २०८३ का केही सुन्दर झलकहरू — सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🌺✨
21/10/2026

✨🌺 विजयादशमी २०८३ का केही सुन्दर झलकहरू — सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🌺✨

🌺🙏 विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏🌺विजयादशमीको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाज...
19/10/2026

🌺🙏 विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏🌺

विजयादशमीको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा महान् पर्व विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

दुर्गुणमाथि सद्गुणको विजय, असत्यमाथि सत्यको विजय, नकारात्मकतामाथि सकारात्मकताको विजय र आसुरी संस्कारमाथि दैवी संस्कारको विजय नै विजयादशमीको सच्चा सन्देश हो।

जब मनरूपी कुरुक्षेत्रमा ज्ञानको प्रकाश जागृत हुन्छ, आत्मिक शक्तिले कमजोरीमाथि विजय प्राप्त गर्छ र जीवनमा पवित्रता, शान्ति, प्रेम एवं सद्भावको दिव्य फूल फुल्छ, तब हरेक दिन विजयादशमीमय बन्न पुग्छ। 🌼

यस पावन पर्वले सम्पूर्णको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुशियाली ल्याओस्। परिवार तथा आफन्तजनबीच प्रेम, सद्भाव र आत्मीयता अझ प्रगाढ बनोस्।🌼 सम्पूर्ण आत्माहरूमा विजयादशमी २०८३ को हार्दिक, मंगलमय एवं ईश्वरीय शुभकामना! 🌼

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय
शाखा : पार्दी, पोखरा

19/10/2026

LIVE 🔴 आजको मुरली : २ कार्तिक २०८३, सोमवार

माँ  कात्यायनी  || नवरात्री–छैटौं दिन || Navaratri Day-6 || BK Amrit
16/10/2026

माँ कात्यायनी || नवरात्री–छैटौं दिन || Navaratri Day-6 || BK Amrit

Greetings of Divinity for Navratri. As we begin the 9-day celebrati...

Address

Pardi , Pokhara/7 , Gandaki Province
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Brahma kumaris Pardi Pokhara Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Brahma kumaris Pardi Pokhara Nepal:

Shortcuts

Share