फास्ट खबर -Fast Khabar

फास्ट खबर -Fast Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from फास्ट खबर -Fast Khabar, Community Service, Pokhara.

पेस्तोल देखाएपछि पक्राउ परेका तेन्जीन दावा लामाको नागरिक नै नक्कली ! जेनजी आन्दोलनमा सहभागी भएर भाइरल भएका टिओबीका कमाण्...
19/10/2025

पेस्तोल देखाएपछि पक्राउ परेका तेन्जीन दावा लामाको नागरिक नै नक्कली !

जेनजी आन्दोलनमा सहभागी भएर भाइरल भएका टिओबीका कमाण्डर तेन्जीन दाला लामाको नागरिकता नै नक्कली भएको खुलासा भएको छ । तेन्जीनको नागरिकता नक्कली भएको काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामाले पुष्टि गरेका छन् । तेन्जीनले लिएको वंशजको नागरिकतासँगै बुबा आमा पनि नक्कली भएको वडाध्यक्ष भुवनले जानकारी दिएका छन् । जेनजी आन्दोलनको केही दिनपछि पेस्तोल देखाएको भिडियो भाइरल भएपछि पक्राउ परेका तेन्जीनबाट प्रहरीले नक्कली पेस्तोत बरामत गरेको थियो । पेस्तोल खेलाएको भिडियो धेरैले जेनजी आन्दोलनकै दिन भएको अनुमान गरेपनि उक्त भिडियो केही दिन पहिलेकै भएको खुलेको थियो । उनी अहिले प्रहरी हिरासतमै रहेका छन् ।

तिहारकाे पहिलो दिन अर्थात काग तिहार।
19/10/2025

तिहारकाे पहिलो दिन अर्थात काग तिहार।

19/10/2025

नर्सहरुको आन्दोलनमा विराट मेडिकल कलेज सञ्चालक डा कार्कीको प्रतिवाद : ३४ हजार खाने भए नेपाल सरकारको लोकसेवा पास गरेर जानू !
भिडियो स्रोत : सामाजिक सञ्जाल

जेनजी युवा मिरज ढुंगानाले नयाँ पार्टी खोल्ने भएका छन् । 😳
17/10/2025

जेनजी युवा मिरज ढुंगानाले नयाँ पार्टी खोल्ने भएका छन् । 😳

14/10/2025

जेनजी भन्दै धम्क्याउने शाहीमाथि बाल्यकालमै बाख्रा र कुखुरा चोरेको आरोप समेत रहेछ।

बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओली 🤗
02/12/2024

बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओली 🤗

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when फास्ट खबर -Fast Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to फास्ट खबर -Fast Khabar:

Share