Triveni International College Alumni Association

Triveni International College Alumni Association ..

14/04/2026
नववर्ष २०८३ सालको पावन अवसरमा हामी हाम्रा कलेजका सञ्चालक ज्यूहरू, कलेज प्रमुख तथा सहायक कलेज प्रमुख, प्राध्यापक तथा उपप्...
14/04/2026

नववर्ष २०८३ सालको पावन अवसरमा हामी हाम्रा कलेजका सञ्चालक ज्यूहरू, कलेज प्रमुख तथा सहायक कलेज प्रमुख, प्राध्यापक तथा उपप्राध्यापक ज्यूहरू सम्पूर्ण पूर्व विद्यार्थीहरू अध्ययनरत विद्यार्थी भाइबहिनीहरू एवं हाम्रो संस्थाका सम्पूर्ण शुभचिन्तक ज्यूहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

Thank you Lekhnath Khabar for this coverage.
22/03/2026

Thank you Lekhnath Khabar for this coverage.

लेखनाथ, चैत्र ८ पोखरा २७ मा रहेको त्रिवेणी इन्टरनेशनल कलेजले आइतबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्...

त्रिवेणी इन्टरनेसनल कलेज, एल्मुनाइ एसोसिएसन र विद्यार्थी कल्याणकारी समितिको संयुक्त आयोजना तथा प्रादेशिक रक्तसञ्चार केन्...
20/03/2026

त्रिवेणी इन्टरनेसनल कलेज, एल्मुनाइ एसोसिएसन र विद्यार्थी कल्याणकारी समितिको संयुक्त आयोजना तथा प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजना हुने प्रथम रक्तदान कार्यक्रममा सम्पूर्ण उपप्राध्यापक ज्यूहरू कलेजका शेरधनी ज्यूहरू, सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी ज्यूहरू, पूर्व विद्यार्थी साथीहरू, विद्यार्थी कल्याणकारी समितिका सम्पूर्ण पदाधिकारीज्यू हरू अध्ययनरत विद्यार्थी भाइबहिनीहरू एवं सम्पूर्ण सरोकारवाला ज्यूहरूलाई निम्नमिति र समयमा उपस्थित भई कार्यक्रम भव्य र सभ्य बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

मिति :- २०८२/१२/०८
स्थान :- त्रिवेणी इन्टरनेसनल कलेज प्राङ्गण

यो होलीले सबैको जीवन रङ्गमयश बनाउन सहयोग पुर्‍याओस्।होली पर्वको शुभकामना।
02/03/2026

यो होलीले सबैको जीवन रङ्गमयश बनाउन सहयोग पुर्‍याओस्।

होली पर्वको शुभकामना।

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।
19/02/2026

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।

Many many Happy returns of the day!Happy Birthday to our Vice President Mr. Sarbindra Neupane. Stay blessed and stay hea...
11/02/2026

Many many Happy returns of the day!
Happy Birthday to our Vice President Mr. Sarbindra Neupane. Stay blessed and stay healthy.
Cheers!

हाम्रो संस्थाकी सचिव श्री सिर्जना अधिकारी को जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य दीर्घायु अनि सम्पूर्ण क्षेत्रको उत्तरोत्त...
25/12/2025

हाम्रो संस्थाकी सचिव श्री सिर्जना अधिकारी को जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य दीर्घायु अनि सम्पूर्ण क्षेत्रको उत्तरोत्तर प्रगति को कामनासहित जन्मदिनको शुभकामना व्यक्त गर्दछौं।

14/09/2025

जेन्जी समुहको आन्दोलनमा सहादत हुनुभयका सम्पुर्ण सहिद हरुको आत्माको शान्ति को लागि कल्याणकारी समिती र हाम्रो TIC अलुम्नाइ को समुक्त आयोजनामा हुन लागेको दिप प्रज्वोलन कार्यक्रममा सम्पुर्ण तपाईंहरू सहभागी हुनुहुन हार्दिक अनुरोध गर्दछौं ।

कलेज प्राङ्गण
2082 भाद्र 29
बेलुकी 6 बजे

यस सस्थाका संस्थापक अध्यक्ष Ramkrishna Lamichhane ज्यु लाई जन्म दिनको अशिम शुभकामना ।
31/08/2025

यस सस्थाका संस्थापक अध्यक्ष Ramkrishna Lamichhane ज्यु लाई जन्म दिनको अशिम शुभकामना ।

Address

Pokhara-27, Talchowk, Kaski
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Triveni International College Alumni Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Triveni International College Alumni Association:

Share