𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シ

𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シ 𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シ, Bhujel गाउँ, Shuklagandaki Muncipality, Kyoto-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。
(1)

सेवानुङ्ग
यो पेज विशेष गरि भुजेल समुदाय को संस्कार, संस्कृति, भेषभुषा, रितिरिवाज को प्रचारप्रसार को लागि खोलिएको एउटा् माध्याम हो। सबै ले फलो गरेर साथ दिनु होला।

जय भुजेल

09/06/2026

• हर्क को राजनीति भबिस्य न भएको खुलासा गर्दै प्रकाश भुजेल ✨

सम्झना मात्रै 😪
08/06/2026

सम्झना मात्रै 😪

08/06/2026

भाइरल झाँक्री प्रकाश भुजेलको रजतपट अंकलले खोले नालेबेली - Prakash Bhujel
The Prakash Subedi Show 👇️
https://youtu.be/Zie8siWSgpk?si=2mEiG2a44yVZOnZ7

‘नेपाली ब्रो’ र ईश्वरी भुजेलबीच विवाह भएको झण्डै १५ वर्ष भइसकेको थियो। बाहिर ‘नेपाली ब्रो’ नामले चिनिने उनको वास्तविक ना...
07/06/2026

‘नेपाली ब्रो’ र ईश्वरी भुजेलबीच विवाह भएको झण्डै १५ वर्ष भइसकेको थियो। बाहिर ‘नेपाली ब्रो’ नामले चिनिने उनको वास्तविक नाम कुमार थापा हो। ४२ वर्षीय कुमार नेपाली रेस्लिङ खेलाडी पनि हुन्। यता उनकी श्रीमती ईश्वरी भने नेपाली सेनामा सुबेदार मेजर पदमा कार्यरत थिइन्। उनी हाल छाउनीमा थिइन्।

विवाहका केही वर्षहरू राम्रैसँग बिते पनि केही समयपछि कुमारले अन्य युवतीहरूसँग सम्बन्ध बढाउन थालेका थिए। एक वर्षअघि श्री'मान्लाई एक युवतीसँग रं गे'हात फे'ला पारेपछि ईश्वरीले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यस घटनापछि कुमार ईश्वरीप्रति झन् आ'क्रो'शित बनेका थिए।

केही समय प्रहरी हिरासतमा बसेर छुटेपछि पनि कुमारको व्यवहारमा परिवर्तन आएन। उनी पुनः अन्य युवतीहरूसँग सम्बन्ध राख्न थालेपछि ईश्वरीले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन्। तर, मुद्दाको अन्तिम सुनुवाइ भएकै दिन कु'मारले श्रीमतीको ह त्या गरे ।

06/06/2026

• ईश्वरी भुजेल हत्या प्रकरणमा आक्रोश विस्फोट! बालाजु प्रहरी वृत्त अगाडि आफन्त र प्रहरीबीच झडप, ‘नेपाली ब्रो’ लाई मृत्युदण्ड को माग चर्कियो।

हार्दिक श्रद्धाञ्जली भुजेल चेली 😪• जसलाई जीवनभरको साथ सम्झिएकी थिइन्, अन्ततः त्यही व्यक्तिबाट जीवन गुमाउनुपरेको दुःखद अन...
06/06/2026

हार्दिक श्रद्धाञ्जली भुजेल चेली 😪

• जसलाई जीवनभरको साथ सम्झिएकी थिइन्, अन्ततः त्यही व्यक्तिबाट जीवन गुमाउनुपरेको दुःखद अन्त्य, एउटा निर्दोष आमाको मृत्युले दुई नाबालक छोराबाट आमाको माया सदाका लागि खोसियो।

• एक आमाको मृत्युले सिंगो परिवारलाई पीडामा डुबाएको छ। अब उनका दुई नाबालक छोराले आमाको काख, माया र साथ बिना जीवन बिताउनुपर्ने भएको छ। यो पीडा शब्दमा बयान गर्न गाह्रो छ।

- मनुष्य भएन भने प्रकृति लाई फरक पर्दैन।   तर प्रकृति भएन भने मनुष्य लाई फरक पर्छ।।
06/06/2026

- मनुष्य भएन भने प्रकृति लाई फरक पर्दैन।
तर प्रकृति भएन भने मनुष्य लाई फरक पर्छ।।

06/06/2026

भुजेल्नी चेली को हत्या

नेपाली ब्रो नामक कुमार थापाले आफ्नै श्रीमतीको हत्या गरेको दु:खद समाचार सुन्न पर्यो ,सम्बन्ध बिच्छेदको अन्तिम चरणमा रहेको अबस्थामा श्रीमतीको हत्या गर्ने अपराधीलाई तत्काल फाँसी दिए हुन्छ ,हत्यारालाई खुनको बदला खुन गर्ने कानुन बन्नु पर्छ ।

06/06/2026

• भुजेल्नी 💜

ईश्वरी भुजेल लाई खुकुरी प्रहार !टिकटकमा 'नेपाली ब्रो' नामले परिचित प्रो-रेस्लर कुमार थापा श्रीमतीको ह त्या आ'रोपमा प'क्र...
06/06/2026

ईश्वरी भुजेल लाई खुकुरी प्रहार !

टिकटकमा 'नेपाली ब्रो' नामले परिचित प्रो-रेस्लर कुमार थापा श्रीमतीको ह त्या आ'रोपमा प'क्राउ परेका छन्।

काठमाडौँको तारकेश्वर नगरपालिका-६, लोलाङ पैँयुटारमा शुक्रबार बेलुका घरायसी विवादका क्रममा कुमारले श्रीमती ईश्वरी भुजेललाई फलामको खु कु'रीले प्र हार गरेका थिए। टा'उकोमा ग'म्भीर चोट लागेकी ईश्वरीलाई तत्काल महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएकोमा राति साढे ११ बजे चि'कित्सकले मृ त घोषित गरेका थिए।

घट'नालगत्तै बालाजु वृत्तको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार डि'भोर्स को अन्तिम सुनुवाइ हुने दिन नै उनीहरूबीच वि'वाद हुँदा यो दुख'द घट'ना भएको हो। थप अनुसन्धान जारी छ।

住所

Bhujel गाउँ, Shuklagandaki Muncipality
Kyoto-shi, Kyoto
00977

ウェブサイト

アラート

𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

その団体に問い合わせをする

𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シにメッセージを送信:

共有する