30/01/2025
हरवखत हामिलाइ सहयाेग र मार्गनिर्देशन गर्नुहुने,यसै संस्थाका मुख्य Advisor जनक सापकोटा ,नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति भोजपुरको १२औं अधिवेशन बाट अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।