News info and notice

News info and notice it contains news informations and notices with in all over the world

14/09/2022
18/07/2021
17/01/2018

We're going to reveal ALL the secrets of liars and help you recognize when you are being lied to and when someone is telling you the truth. So let’s ask the ...

We gave them chance .. Lets see their work for 5 year
19/12/2017

We gave them chance .. Lets see their work for 5 year

30/11/2017

असल नेता, उत्तराधिकारी खोज्छ र जिम्मा दिएर पन्छिन्छ भने खराब नेता, आजीवन कुर्शीको लागि
मरिहत्ते गर्छ र कार्यकर्ता मात्र जोड्छ ।

30/11/2017

निर्वाचन नजिकिदै जाँदा एकथरि आफुले हारे अधिनायकवाद आउने हौवा पिटाउँदै छन भने अर्का थरि आफुले जिते लोकतन्त्र थप सुदृढ हुने दावी गर्दैछन l यथार्थमा भन्नु पर्दा न अधिनायकवाद आउनेछ न त संवैधानिक र कानुनि व्यवस्थाको अक्षरंश पालना हुँदा आफैं उत्कृष्ट रहेको नेपालको लोकतन्त्रको सुदृढीकरणको नै आवश्यकता छ l आवश्यकता छ त केवल स्वच्छता , इमान्दारिता र जनसेवाको प्रतिवद्धताकै आधारमा नेता बन्न सक्ने ग्यारेण्टी गर्न सक्ने सँस्कार र अभ्यासको तर जे आवश्यक हो त्यसमा चाहिं कसैको ध्यान पुगेको छैन l पुगेको हुँदो हो त करोडौं जनता गाँस बास र कपासको चिन्तामा रहनु पर्ने देशमा कानुनत खर्च गर्न पाउने प्रति उमेदवार चुनावी खर्चनै करिव तिस लाख ? आफ्नो कार्यकाल भरिमा चुनावी खर्चको चौथाई पनि आधिकारिक सेवा सुविधा नपाउने जान्दा जान्दै चुनावमा त्यत्रो खर्च गरेर जित्नु पर्ने बाध्यताको विच सुदृढ कुन चाहिँ वाद होला ? यदी यो अभ्यास र सँस्कार परिवर्तन नहुने हो भने नेपालको लोकतन्त्र चन्दादाताहरुको स्वार्थको बन्दि पक्कै हुनेछ l

28/11/2017

एकजना बडा अचम्मका सन्त थिए । सत्संगमा आउनेहरुलाई उनी कुनै प्रवचन वा उपदेश गर्दैनथे । प्रवचनको सट्टा उनले उट्पट्याङ्ग ढङ्गले हात , खुट्टा चलाउँथे र भक्तजनलाई ठीक त्यस्तै हाउभाउ गर्न लगाउँथे । गुरु जसो गर्थे सबै चेला चपेटा उसै गर्थे । कसैलाई थाह थिएन उनीहरु के र किन गरिरहेका छन् ।
एकदिन कसैले सोध्यो " महाराज , हजुरले यिनीहरुलाई यस्तो के गराइरहनु भएको छ ?"
सन्तले भने " म यिनीहरुलाई वोध वा तत्वज्ञान दिइरहेको छु ।"
सोध्ने मान्छे छक्क पर्‍यो , यो कस्तो तत्वज्ञान होला ! तै पनि सोध्यो " अनि उनीहरुले तत्वज्ञान पाए नपाएको कसरी थाह हुन्छ नि ?"
सन्तले भने " सजिलो छ । बिहान बिहानै सबैको हाजिरी उठाइन्छ । जति जनाले छोडेर गए सबैले तत्वज्ञान पाए । "
** हामी जति एकोहोरो पछि लागिरहेका छौं , यस्तै तत्ववोध नभएको पो हो कि !

23/11/2017

गजल
*******
तिम्रो मेरो प्रेम कहानी जान्यो पछ्यौरीले
त्यसैले पो त आँफू तिरै तान्यो पछ्यौरीले
*
लुग लुग हामी काम्दै थियौं चिसो बतास चली
च्याप्प समाई एकै साथ बान्यो पछ्यौरीले
*
अरु पनि थुप्रै थिए हामी जस्ता जोडीहरु
खै किनहो तिम्लाई मलाई छान्यो पछ्यौरीले
*
हेर्दै खेरि तिम्रो मुहार कम्ता राम्रो छ त ??
आँफैलाई तताईदेलान कि ठान्यो पछ्यौरीले
*
मैलेपनि तिमीतिरै हेरिराको थिएँ उस्तै गरि
नजरको बाणले तिम्लाई हान्यो पछ्यौरीले
*
पिताम्बर गौतम प्रकट
पोखरा

23/11/2017

राजपाले निर्वाचनमा विजयी भए विवाहको उमेर भएका महिलालाई आधार तोला सुनको मंगलसूत्र वा सो बराबरको रकम दिने आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । दहेज माग्नु र भोट माग्नु उस्तै ठानेछन् ।

20/11/2017

आज त्रि न पा १ मा
उमेरले ८० काटेका ३० बन्दा बढी बृद्ध अग्रजहरु काङ्ग्रेस प्रवेश गर्नु भयो,
हामिले सोध्यौँ, वृद्ध भत्ता एमालेले दिएको भन्छन ! किन काङ्ग्रेस प्रबेस ?
उहाको जबाफ थियो....
बिकास र समृद्धिका लागि ।
अनि फेरिध्यौँ, बृदा भत्ता एमालेले दियको भन्छन नि त बा ! भन्दा उहाको जबाफ थियो, २००० हजार बृदाभत्ता हामिले तिरेको कर बट पाएका रहेछौँं । अब हामीले बिधिको शासन मा बिश्वास गर्नु पर्छ त्यसैले २००० भन्दा पनि आज गगन थापाले ल्याएको नितिले गर्दा किड्नीमा समस्या आउदा १ लाख उपचारमा छुटभयो ,मुटुको भल्ब फेर्दा २.५० लाख छुट भो । त्येसैले हाम्रो भोट रुखमा।
हामि यसैमा खुसी छौ ।

09/04/2017
संयुक्त राज्य अमेरिका राष्ट्रपति बाराक ओबामा नेपालको नयाँ संविधान स्वागत लागि अर्को महिना नेपाल जाँने हुनुभएको छ।। बाराक...
01/04/2016

संयुक्त राज्य अमेरिका राष्ट्रपति बाराक ओबामा नेपालको नयाँ संविधान स्वागत लागि अर्को महिना नेपाल जाँने हुनुभएको छ।। बाराक ओबामा ५ दिन नेपाल रहनु हुनेछ।। नेपाल सरकार काठमाडौं र पोखरा मा अर्को हप्ता देखि सजावट तयार गर्न छ।। नेपालको संविधान भारत द्वारा स्वागत थिएन तर संयुक्त राज्य अमेरिका यसलाई स्वागत गर्न नेपालनै जाँदै छ।।///////..।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।April fool

Address

Pokhar
33700

Website

Alerts

Be the first to know and let us send you an email when News info and notice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share