EPS QUIZ

EPS QUIZ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS QUIZ, Non-Governmental Organization (NGO), Pokhar.

24/03/2024

Basic grammar 🇰🇷
기초 문법:- आधारभूत व्याकरण
N+입니다 हो
N+이/가 ले
N+을/를 लाई
N+은/는 चाहिँ
N+에 मा
N+에서 मा/देखि/बाट (स्थान सुचक)
N+부터 देखि/बाट (समय सुचक)
N+까지 सम्म
N+로/으로 तिर/द्वारा/ले/रुपमा
N+에게/게 लाई (व्यक्ति बिशेष)
N+한테 सँग (व्यक्ति बिशेष)
N+에게서/한테서/께서 बाट (व्यक्ति बिशेष)
N+의 को
N+와/과/랑/이랑 र/वा/सँग/सँगै
N+같이/함께 सँग/सँगै
N+하고 सँग/ साथै/ र

Basic grammar 🇰🇷
नामसँग जोडिएर आउने संयोजक(격조사):-
N+하고 र/सँग
N+나/이나 वा/अथवा
N+만 मात्र
N+보다 भन्दा (तुलना गर्दा)
N+마다 पिच्छे
N+밖에 वाहेक
N+도 पनि
N+라도/이라도 भए पनि
N+때 बेलामा/ समयमा
Vst/N+안/못 न् /न सक्नु
N+라서/이라서/여서/이여서 भएर
N+라면/이라면 भए/भयो भने
N+뿐만 아니라 मात्र नभएर
N+처럼 जस्तै
N+라고 하다/이라고 하다 भनेर भन्नु
N+세요/이세요 हो/हुनुहुन्छ

Advance grammar 🇰🇷
धातु सँग जोडिएर आई वाक्य बिचको सम्बन्ध बनाउने(연결 어미)
1.Vst+면/으면 (यो/ए/नुभयो) भने ㅡनतिजा दर्शाउदा
2.Vst+려면/으려면 ने हो भने (सुझाव दिदा)
3.Vst+러/으러 न(가다/오다/다니다)
4.Vst+기 न
5.Vst+(아서/어서/여서) एर
6.Vst+고 एर
7.Vst+(아/어/여)가지고 एर
8.Vst+면서/으면서 (गर्दै...गर्नु)
9.Vst+거나(छु/छ)अथवा/या
10.Vst+지만/더라도/기는 하지만/(아/어/여)도 ए तापनि
11.Vst+ㄹ때/을때 दा खेरी/ने बेलामा
12.Vst+ㄹ때 마다/을때 마다 दै पिच्छे
13.Vst+도록/게 ने तरिकाले/ने गरि
14.Vst+다가 दै गर्दा
15.Vst+ㄹ수록/을 수록 दै जादा
16.Vst+기 전에 न भन्दा पहिले/अगाडि
17.Vst+고나서/은/ㄴ(다음에/후에/뒤에) ए पछि
18.Vst+은/ㄴ 지 एको (समय अवधि)
19.Vst+든지....든지 ए पनि....ए पनि (no matter,what/where/when/who/how)
20.Vst+ㄹ까봐/을까봐 छ कि भनेर (चिन्ता व्यक्त गर्दा)
21.Vst+니까/으기까 एकाले (सुझाव दिदा)
22.Vst+기 때문에 एको कारणले
23.Vst+느라고/는바람에 एको कारणले गर्दा (नकारात्मक)
24.Vst+은/ㄴ 덕분에 ले गर्दा (कृपाले, कारणले)
25.Vst+ㄹ테니까/을테니까 ने भएकाले
26.Vst+더니 एको कारणले गर्दा
27.Vst+자마자 ने बित्तिकै
28.Vst+으/ㄴ/는데 (छ,छु,छौ,छिन्)तर (छ,छु,छौ,छिन्)
29.Vst+려고/으려고 ने विचारले
30.Vst+어야/아야/여야 यो भने मात्र
31.Vst+은/ㄴ/었던/던 एको (भुत संयोजक)
32.Vst+는 ने (वर्तमान संयोजक)
33.Vst+을/ㄹ ने वाला (भविष्य संयोजक)
34.Vst+는지 ने भन्ने
35.Vst+거든 भए/भएमा
36.으며/며 दै...गर्नु

Advance grammar 🇰🇷
धातु सँग जोडिएर आई वाक्य पूरा गर्न(종결 어미):-
1.Vst+ 미레 시제
*.Vst+겠습니다/겠어요.(नेछु/नेछौ/नेछिन/नेछन)
*.Vst+(을/ㄹ)겁니다/것이다/거예요/게요.भविस्यमा गरिने कामको विचार गर्दा
*.Vst+(ㄹ/을)래요.ने हो
*.Vst+(ㄹ/을)까요?औ कि?रे कि?
2.Vst+(ㄹ/을)수 있다/없다.गर्न सक्नु/गर्न नसक्नु
3.Vst+지 않다/ 지 밀다.न (नकारात्मक वाक्य बनाउदा)
4.Vst+기로 했다.ने निधो गरे
5.Vst+(으)시기 바라다.न अनुरोध गर्नु/कामना गर्नु
6.Vst+고 싶다.म मन हुनु/चाहाना हुनु
7.Vst+(아/어/여/해)야 하다/되다 नु पर्छ (अनिवार्य अवस्था)
8.Vst+은/ㄴ것 같다. एको जस्तो हुनु (भुतकाल)
Vst+는 것 같다.छ जस्तो हुनु (वर्तमान काल)
Vst+을/ㄹ 것 같다.ला जस्तो हुनु (भविष्यत काल)
9.Vst+(어/아/여)도 되다.ए पनि हुन्छ
10.Vst+(으)면 되다/안 되다.यो भने हुनु/यो भने नहुनु
11.Vst+는 중이다.दै हुनु/ने क्रममा हुनु
12.Vst+은/ㄴ적이 있다/없다.एको अनुभव हुनु/एको अनुवाद नहुनु
13.Vst+는지 알다/모르다. थाहा हुनु/थाहा नहुनु
14.Vst+게 됬다.ने भए/भयो
15.Vst+는 게 어때요?어떻습니까?दा कस्तो होला?
16.Vst+(았/었/였)으면 좋겠다.(ए/यो) भने राम्रो हुनेछ
17.Vst네요/군요.रहेछ
18.Vst+거든요.छ नि/हो नि
19.Vst+지요(죠).हो है? हुन्छ है?हुन्न र!
20.Vst+잖아요.छ नि/हो नि
21.Vst+(아/어/여)지고 있다.दै जानु(किया विशेषण सँग मात्र)
22.Vst+는데요.छ/छु/हो
23.Vst+(으)니까요.एकाले हो
24.Vst+(아/어/여)서요.एर हो
25.Vst+(아/어/여)해서요.नु परेर हो
26.Vst+(아/어/여)주세요.(री/ई)दिनुस्
27.Vst+(아/어/여)보세요.(री/ई) हेर्नुहोस्
28.Vst+을/ㄹ 뻔 하다.झन्डै हुनु
29.Vst+는/은/ㄴ 펴이다.जस्तो खालको हुनु
30.Vst+(을/ㄹ)줄 알다/모르다.ने(थाहा हुनु/थाहा नहुनु)
31.Vst+기도 하다.ने पनि (हुनु/गर्नु)
32.Vst+(느)나고 하다/묻다.भनेर भन्नु/सोध्नु(प्रश्न गर्दा)
33.Vst+는/ㄴ 다고 하다.भनेर भन्नु(व्यक्तिगत जानकारी/सुचना)
34.Vst+(으)라고 하다.नुहोस भनेर भन्नु (आदेशात्मक/अनुरोधात्मक)
35.Vst+자고 했다.औ/रौ भनेर भन्नु (सामुहिक प्रस्ताव गर्दा)
36.Vst+는/ㄴ 다면서요.(न्छ,नुहुनुहुन्छ)भन्ने सुनेको थिए
37.Vst+(아/어/여)달라고 하다.न अनुरोध गर्नु/भन्नु
38.Vst+을/ㄹ 거라고 하다.(नेछु/नेछौ/नेछिन/नेछन)
39.Vst+(았/었/였)겠다.यो होला
40.Vst+ㄴ/는 대요.हो अरे/भयो अरे
41.Vst+더라고요.(छ नि/रहेछ नि/एको छ नि)

Address

Pokhar

Website

Alerts

Be the first to know and let us send you an email when EPS QUIZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share