Jagriti Youth Club

Jagriti Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jagriti Youth Club, Nonprofit Organization, Sarangkot, Pokhar.

23/04/2026

हाम्रो यस जागृति युवा मन्च का सदस्य श्रीअसिम थापालाई वैवाहिक जिवनको शुभकामना !! Happy married life.

पोखरा-१८ सराङ्गकोट गैराघर निवासि गोपाल बहादुर थापाको   छोराबुहारी हाल अमेरिकामा कार्यरत भरत बहादुर थापा र देबु कुमारी था...
20/02/2026

पोखरा-१८ सराङ्गकोट गैराघर निवासि गोपाल बहादुर थापाको छोराबुहारी हाल अमेरिकामा कार्यरत भरत बहादुर थापा र देबु कुमारी थापाले मिति २०८२/११/०७ गते छोरा शुदर्शन थापाको शुभउपनयन ( बर्तबन्ध) गरेको शुभकार्यको उपलक्ष्यमा यस जागृति युवामन्च लाई सहयोग स्वरुप रु ५००५ अक्षेरुपि पाँच हजार पाँच प्रदान गर्नुभयकोमा धन्यवाद सहित सम्पुर्ण परिवार को सुस्वास्थ उत्तरोतर प्रगति साथै बाबु शुदर्शन थापाको उज्वल भबिस्य को शुभकामना ब्यक्त गर्दछौ
जागृति युवा मन्च परिवार्🙏🙏🙏

जागृति युवा मन्च द्वारा शैक्षिक छात्रवृत्ति प्रदान कार्यक्रम । गत बर्सको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा प्राप्...
23/01/2026

जागृति युवा मन्च द्वारा शैक्षिक छात्रवृत्ति प्रदान कार्यक्रम । गत बर्सको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने जनजागृति मा.बि पदेलि र बाल प्रतिभा आ.मा.बि पोखरा १८ पदेलिका बिद्यार्थी भाई बहिनि सम्मानित भयका छन।

आज हाम्रो जागृती युवा मञ्च बाटा आयोजित वार्षिकोत्सव तथा माघे सक्रन्तीको अबसर मा 7 A Side  मैत्रीपूर्ण Football program 💕...
15/01/2026

आज हाम्रो जागृती युवा मञ्च बाटा आयोजित वार्षिकोत्सव तथा माघे सक्रन्तीको अबसर मा 7 A Side मैत्रीपूर्ण Football program 💕
Thank you 🙏

06/12/2025

पोखरा -१८ सौदाको चौतारा झ्यालेघर निवासि हाम्रो यस जागृति युवा मन्चका सदस्य श्री मिलन खड्का बैबाहिक जिवनमा बाधिनु भयकोमा हार्दिक बधाई साथै सफल दाम्पत्य जिवन को शुभकामना व्यक्त गर्दछौ। जागृति युवा मन्च परिवार

15/11/2025

जागृति युवा मन्च द्वारा पदेलि खेल मैदान मा जुनियर JYF का भाई हरुको निम्ति फुटबलको गोल पोस्ट निर्माण गोल पोस्ट लाई जालि साथै नयाँ फुलबल पनि प्रदान गरियको छ।

भाद्र २३/२४ मा भयको आन्दोलनमा आफ्नो जिबन आहुति दियर बिरगति प्राप्त गर्नुहुने सम्पुर्ण योद्धाहरु प्रति भावपुर्ण श्रद्धाञ्...
15/09/2025

भाद्र २३/२४ मा भयको आन्दोलनमा आफ्नो जिबन आहुति दियर बिरगति प्राप्त गर्नुहुने सम्पुर्ण योद्धाहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।

२०६२/११/२४ जागृति युवा मन्च २ दशक JYF UNITED.
29/07/2025

२०६२/११/२४ जागृति युवा मन्च २ दशक JYF UNITED.

हाम्रो यस जागृति युवा मन्च का कार्यसमिति सदस्य श्री धिरज थापा लाई वैदेशिक अध्यन सफलता को शुभकामना सहित शुभ यात्रा # # # ...
25/07/2025

हाम्रो यस जागृति युवा मन्च का कार्यसमिति सदस्य श्री धिरज थापा लाई वैदेशिक अध्यन सफलता को शुभकामना सहित शुभ यात्रा # # # Have a niceJourney.

JYF FAMILY POKHARA 18

Address

Sarangkot
Pokhar
33700

Alerts

Be the first to know and let us send you an email when Jagriti Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jagriti Youth Club:

Share