19/05/2025
राष्ट्रिय युवा सम्मेलन २०२५ - National Youth Conference 2025 (𝐊𝐨𝐬𝐡𝐢)!
🗓 Date: August 12–15, 2025 (२७-३० श्रावण, २०८२)
📍 Venue: Kathmandu, Nepal
🎉 Occasion: Celebrating International Youth Day 2025
नेपाल युवा परिषद्को आयोजनामा यही २०८२ सालको श्रावण महिनामा हुने "राष्ट्रिय युवा सम्मेलन २०२५" मा कोशी प्रदेशका १४ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समूहका उत्साही, सक्रियरुपमा सामाजिक काममा संलग्न, नेतृत्वदायी सोच भएका युवाहरूको सहभागिता सुनिश्चित गर्न हामी हार्दिक आह्वान गर्दछौं।
🔹 कोशी प्रदेशका १४ जिल्ला: झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु
🔸 सहभागी बन्नुहोस् र नेतृत्व विकास, सामाजिक परिवर्तन, तथा राष्ट्र निर्माणमा सशक्त भूमिका खेल्नुहोस्।
📝 फारम भर्नुहोस्: https://docs.google.com/forms/d/1LMQ6fFdhcN5ZoSdaBZ3xutOCuOIGICYWv2mJ1jXzR50/preview
📅 उमेर समूह: १८ – ३५ वर्ष
🌐 सहभागिता खुल्ला छ: सबै पृष्ठभूमिका युवाहरूका लागि
👉 नेतृत्व, उद्यमशीलता, दिगो विकास, जलवायु परिवर्तन, सुशासन, प्रविधि लगायतका विषयमा सहभागी भएर आफ्नो आवाज बुलन्द पार्ने उत्कृष्ट अवसर नछुटाउनुहोस्!
अधिक जानकारीका लागि सम्पर्क:
📧 [email protected]
📞 9851152843 / 9851066943