Sankalpa Foundation

Sankalpa Foundation सामाजिक क्षेत्रमा सकृय भुमिका निर्वाह गर्ने ।

31/12/2023

नयाँ वर्ष सन् २०२४ को सबैमा हार्दिक शुभकामना !

24/10/2023

वडा दशै काे अवसरमा सुख , शान्ति र समृध्दिकाे शुभकामना |

संकल्प प्रतिष्ठान काे आयाेजना र सरावल गाउँपालिका काे सहकार्य तथा नेपाल रेडक्रस साेसाईटि जिल्ला शाखा नवलपरासी काे प्रविधि...
03/10/2022

संकल्प प्रतिष्ठान काे आयाेजना र सरावल गाउँपालिका काे सहकार्य तथा नेपाल रेडक्रस साेसाईटि जिल्ला शाखा नवलपरासी काे प्रविधिक सहयाेगमा रक्तदान कार्यक्रम !

03/10/2022

#शुभकामना
नेपालीहरुको महान चाड बिजया दशमी , शुभ दिपावली तथा छठ पर्व २०७९को पावन अवसरमा देश बिदेशमा रहनु हुने सम्पुर्न नेपाली आमा बुवा, दाजु भाइ, दिदी बहिनी एवं ईष्ट मित्रहरुमा सुख, शन्ती, समृद्धि तथा उत्तर उत्तरको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

30/08/2022

हिन्दु धर्मालम्बी महिलाहरुको मुख्य पर्ब हरितालिका तिजको पावन आबसरमा सम्पूर्ण नेपालिहरुमा तिजको सुभकामना !!!

19/08/2022

श्री कृष्ण जनमाष्टमीकाे पावन अवसरमा सम्पूर्ण जनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

संकल्प प्रतिष्ठान काे आयाेजना र सरावल गाउँपालिका काे सहकार्य तथा नेपाल रेडक्रस साेसाईटि जिल्ला शाखा नवलपरासी काे प्रविधि...
28/06/2022

संकल्प प्रतिष्ठान काे आयाेजना र सरावल गाउँपालिका काे सहकार्य तथा नेपाल रेडक्रस साेसाईटि जिल्ला शाखा नवलपरासी काे प्रविधिक सहयाेगमा तपसिल वमाेजिम रक्तदान कार्यक्रम हुने भएकाले सम्पुर्ण रक्तदाता तथा महानुभावहरुमा उपस्थितिका लागि हार्दिक अनुराेध गर्दछाै !
मिति: २०७९ असार १९ गते
समय: विहान ७ वजे देखि सुरु
स्थान : बहुउद्देश्यीय सभा हल सरावल गाउपालिका

31/05/2022

नमस्ते
शुभ रात्री

14/04/2022

नयाँ वर्ष २०७९ को अवसरमा सुख शान्ति समृद्धि एवं हर्ष उल्लासमय प्रगतिको हार्दिक मंगलमय शुभकामना !!

Address

Sarawal-02, Nawalparasi
Parasi
33007

Website

Alerts

Be the first to know and let us send you an email when Sankalpa Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share