06/06/2026
रोटरी क्लब अफ नवलपरासीको नियमित बैठक तथा 'गेस्ट स्पिकर' कार्यक्रम जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक रामु के.सी.ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष उर्मिला बनियाँले गर्नुभएको थियो भने सञ्चालन सुमित्रा चौधरीले गर्नुभएको थियो।मिति:-;२०८३ जेष्ठ २३ गते सनिवार।