गौ रक्षक गोरखा

गौ रक्षक गोरखा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गौ रक्षक गोरखा, Community Organization, Parasi.

पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नबच्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दि...
11/01/2026

पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नबच्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सन्देश जारी गर्दै उनले देशले लामो समयदेखि संकट झेलिरहेकाले निराशा बढेको बताएका छन्। सबै नेपालीलाई राष्ट्रिय कर्तव्यबोधका साथ एकतामा जुट्न आह्वान गर्दै जनशक्ति, पुँजी र उद्यमीहरूको पलायनले देशको भविष्यप्रति चिन्ता बढाएको उल्लेख गरेका छन्।

त्यो राष्ट्रको बासिन्दा...म चुप छु र संसार सुनि रहेको छनबोलि कथाहरु संसारलाई सुनाइ रहेको छुगजब छ यो एउटा सूनको चरी बनेछग...
02/01/2026

त्यो राष्ट्रको बासिन्दा...

म चुप छु र संसार सुनि रहेको छ
नबोलि कथाहरु संसारलाई सुनाइ रहेको छु

गजब छ यो एउटा सूनको चरी बनेछ
गाउँदा गाउँदै संसारले मेरै गीत सुनि रहेको छ

भन्नेलाई जति दोष दिएनि भन्नेले भनि हाल्छ
म त आखिर केहि नभनेर संसारलाई सुनाइ हाल्छु

संसारलाई भन्ने पनि कसरी केहि भनू म
समय यस्तो केहि नभनेर संसारलाई सबै सुनाउ म

म त्यो राष्ट्रको थिएँ छु र रहि रहन्छु
जहाँ सत्य अझै पनि हावामा गुंजि रहन्छ

✍️ जी. शाह Gyanendrabbshah Shah

पुष १४ भव्य रूपमा मनाऔँ।श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव सरकारको ८१औं जन्म जयन्तीको उपलक्ष्यमा स्वर्गीय ...
27/12/2025

पुष १४ भव्य रूपमा मनाऔँ।

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव सरकारको ८१औं जन्म जयन्तीको उपलक्ष्यमा स्वर्गीय सरकारको दूरदृष्टि र राष्ट्रवादले नेपाललाई जहिल्यै पनि विश्व मञ्चमा अगाडि बढ्न प्रेरित गरोस्।

नेपाललाई विश्व सामु शान्ति क्षेत्र घोषणा गर्ने पहल देखि जनतालाई बहुदलीय प्रजातन्त्र दिने सम्मका कार्यहरू गर्न सफल स्वर्गिय राजा वीरेन्द्र सधै अमर रहुन्। यो देशले स्वर्गिय राजा वीरेन्द्रको योगदान, लोकप्रियता र राष्ट्रप्रेम कहिल्यै बिर्सने छैन।

पुष १४ लाई सबैले भव्य रूपमा मनाऔँ!

27/12/2025
09/09/2025

✍️बाउलाई प्रचन्डेले मार्यो
✍️छोरालाई केपीले मार्यो
अब त केहि गरौं🙏

सत्य कुरा देखाउने फिल्मलाई रोक्नु भनेको आतंकको समर्थन गर्नु हो। ‘उदयपुर फाइल्स’ नेपालमा रिलिज हुनु पर्छ!
11/07/2025

सत्य कुरा देखाउने फिल्मलाई रोक्नु भनेको आतंकको समर्थन गर्नु हो। ‘उदयपुर फाइल्स’ नेपालमा रिलिज हुनु पर्छ!

Address

Parasi

Alerts

Be the first to know and let us send you an email when गौ रक्षक गोरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share