Routine of Rayale Banda

Routine of Rayale Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Rayale Banda, Community Service, Rayale Panauti, Panauti Village.

जनहितमा जारी.....Ransomware आक्रमणबाट सुरक्षित रहनका लागि जारी गरिएको  साइबर सुरक्षा एडभाइजरी
21/04/2026

जनहितमा जारी.....
Ransomware आक्रमणबाट सुरक्षित रहनका लागि जारी गरिएको साइबर सुरक्षा एडभाइजरी

21/03/2026

ओलीले सत्ता छाड्ने बित्तिकै नेपाल संसारको खुशी देशहरुमा ७ थान तल पुग्यो !
***
Political Economics मा Framing भन्ने पढाइ भएको थियो त्यसमा एउटै घटनालाई पक्षधरताको हिसाबले कसरी फरक फरक तरिकाले प्रस्तुत गर्न सकिन्छ भन्ने सिकाइएको थियो ।
जस्तो Happiness Index मा नेपाल दक्षिण एसियाका देशहरु मध्ये पहिलोमा पुग्यो । संगसंगै २०२५ को ९२ औँ स्थान बाट झरेर ९९ यौँ स्थानमा पनि पुग्यो । पक्षधरताको हिसाबले हामी पहिलो भयौँ भनेर प्रचार गर्दा स्थिती राम्रो देखिने भयो । हामी सात स्थान खस्कियौँ भन्दा स्थिति खराब देखिने भयो ।

गलत दुबै होइनन् । हामी दक्षीण एसियाको सबै भन्दा सुखी भएको पनि सहि हो । हामी ७ स्थान तल झरेको पनि सहि हो । तर केलाई प्राथमिकता दिने र कसरी प्रचार गर्ने भन्ने कुरा हामी के संचार गर्न चाहन्छौँ कसलाई राम्रो या नराम्रो देखाउन चाहन्छौँ, त्यसमा भर पर्छ ।

तर एउटा प्रश्न मनमा आयो नेपाल खुशी भएको कि अरु बढि दुःखी भएको ? तपाईंलाई के लाग्छ ?

20/03/2026

कतै नैतिकताको यस्तो खडेरी..कतै नैतिकताको आवश्यक भन्दा बढी भेल बाढी..एउटै मौसममा यस्तो किन?

06/03/2026

काभ्रे-२ धुलिखेल वडा नं.१
सुर्य :२९३
रुख :२४५
घण्टी:२०१
तारा:६९

06/03/2026

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा मतगणना सुरु

मतदान गर्न आफ्नो नामावली भएकाे मतदान केन्द्रमा जाँदै हुनुहुन्छ ? यी सरकारी कागजात मध्य कुनै एक लिएर जानुहाेला ।
28/02/2026

मतदान गर्न आफ्नो नामावली भएकाे मतदान केन्द्रमा जाँदै हुनुहुन्छ ? यी सरकारी कागजात मध्य कुनै एक लिएर जानुहाेला ।

05/12/2025

#सूचना
भोलि शनिबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म काभ्रे जिल्लामा विद्युत सेवा अबरुद्ध हुने।
स्रोत : नेपाल विद्युत प्राधिकरण, काभ्रे वितरण केन्द्र

24/11/2025

राती फेरी एकजनाको निधन ? किन यस्तो हुन्छ ?
"हिजो सांझमात्र उसंग कुरा गरेको, राती अचानक निधन भएछ ।
किन त्यस्तो भयो होला ?” हजुरलाई थाहा नहुन सक्छ
यस विषयमा चिकित्सकको भनाई-
जो व्यक्ति राती घरको निरिक्षण वा पिशाव गर्न जुरुक्क उठेर हिड्छ, त्यस्तो व्यक्तिलाई हार्टफेल हुन सक्छ । कारण यो हो कि जब राती तपाई शौचालय जानु हुन्छ तपाईलाई हतार
भएको हुन्छ । जुरुक्क उठेर हत्तपत्त शौचालय तिर दौडिदा, सुत्दाखेरी तपाईको शरीरभर फिंजिएको रगत जुरुक्क उठेर उभिंदा, छातिभन्दा तलतिर एकैचोटी झर्छ अर्थात ई.सि. जी. को पैटर्न बदलिन्छ । त्यसो हुंदा ब्रेन एनिमिया अर्थात मस्तिकमा एकदम रगतको कमी हुनजान्छ । यही रगतको कमीले हर्टफेल अर्थात मुटुको धड्कन बन्द हुनजान्छ र मानिसको निधन समेत हुनसक्छ । त्यसैले यसको रोकथामको लागि-
१. जस्तोसुकै आतुर परेपनि १.५ मिनेट जति बिउंझेर बिछौनामा नै पल्टिरहने ।
२. त्यसपछि अर्को १ मिनेट उठेर बिछौनामा नै बस्ने ।
३. अनि अर्को ३० सेकेण्ड बिछौनाबाट खुट्टा झारेर बिछौनाको छेउमा बस्ने ।
त्यसपछि मस्तिष्कमा राम्ररी रगत सञ्चालन हुनगई मुटुको कमजोरी हट्दछ र अचानक मृत्युको खतराबाट बच्न सकिन्छ । 💔🥲🦼🚑
यो कुरा आफ्नो परिवार, साथिभाई तथा प्रीयजनहरुलाई पनि सेयर गर्नु होला ।
जनचेतनाका लागी साभार

Address

Rayale Panauti
Panauti Village

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Rayale Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share