VED YOUTH CLUB

Call Directions Contact the organization

VED YOUTH CLUB Ved youth club encourages youth to develop their personality and leadership art .

Encourages people to speak against injustic and helps youths for increase their personality and leadership skill

देशमा अवसरको अभावका कारण गाउँका युवाहरू विदेशिन बाध्य हुन नपरोस्। पुस्तकालय ज्ञानको मन्दिर हो, जहाँबाट चेतना, सीप र सकार...
26/08/2026

देशमा अवसरको अभावका कारण गाउँका युवाहरू विदेशिन बाध्य हुन नपरोस्। पुस्तकालय ज्ञानको मन्दिर हो, जहाँबाट चेतना, सीप र सकारात्मक सोचको विकास हुन्छ। नागरिकहरूको सामूहिक योगदानबाट निर्माण हुन लागेको पुस्तकालय तथा सामाजिक विकास केन्द्रले साँच्चिकै विकासको नयाँ मोडल स्थापित गर्न सकोस्। यसले अध्ययनशील, सिर्जनशील र क्रियाशील समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलोस् भन्ने हाम्रो अपेक्षा छ।- मेघराज न्याैपाने

बगनासकाली पुस्तकालय तथा सामाजिक विकास केन्द्र निर्माण अभियानका लागि वेद युवा समूहका सल्लाहकार बगनासकाली गाउँपालिका–८ निवासी तथा हाल CANADA रहनुभएका समाजसेवी युवा मेघराज न्याैपाने र उहाँकी धमर्पत्नी विश्मा रिजालज्यूको तर्फबाट रु १०,०००/-आर्थिक सहयोग प्राप्त भएको छ।

उहाँको यस महत्वपूर्ण सहयोगले अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ। उहाँ तथा उहाँको परिवारको सुस्वास्थ्य, दीर्घायु, सुख-समृद्धि र सामाजिक सेवाप्रतिको समर्पण भाव निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
वेद युवा समूहको तर्फबाट उहाँप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं। 🙏📚

शिक्षा मानिसको जीवनको आधारभूत आवश्यकता र विकासको प्रमुख माध्यम हो। शिक्षाले व्यक्तिलाई ज्ञान, सीप तथा असल संस्कार प्रदान...
25/08/2026

शिक्षा मानिसको जीवनको आधारभूत आवश्यकता र विकासको प्रमुख माध्यम हो। शिक्षाले व्यक्तिलाई ज्ञान, सीप तथा असल संस्कार प्रदान गर्छ। शिक्षित व्यक्तिले सही र गलत छुट्याउने क्षमता विकास गर्नुका साथै समाजप्रति आफ्नो जिम्मेवारी पनि बुझ्न सक्छ। शिक्षाले आत्मविश्वास वृद्धि गरी व्यक्तिलाई सफल र उज्ज्वल भविष्य निर्माण गर्न सक्षम बनाउँछ। साथै, शिक्षाले समाज र राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। त्यसैले प्रत्येक व्यक्तिले गुणस्तरीय शिक्षा प्राप्त गर्न आवश्यक छ।- अश्मिता पाठक

बगनासकाली पुस्तकालय तथा सामाजिक विकास केन्द्र निर्माण अभियानका लागि वेद युवा समूहका निवर्तमान सदस्य बगनासकाली गाउँपालिका–७ निवासी तथा हाल IRELAND रहनुभएकी समाजसेवी युवा अश्मिता पाठक ज्यूको परिवार ( श्रीमान् बिनोद भुषाल र छोरा आरुश भुषाल ) को तर्रुफबाट ५,००५/-आर्थिक सहयोग प्राप्त भएको छ।

उहाँको यस महत्वपूर्ण सहयोगले अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ। उहाँ तथा उहाँको परिवारको सुस्वास्थ्य, दीर्घायु, सुख-समृद्धि र सामाजिक सेवाप्रतिको समर्पण भाव निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
वेद युवा समूहको तर्फबाट उहाँप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं। 🙏📚

A small step from me toward creating a brighter future through a community library for our village youth. Wishing the pr...
25/08/2026

A small step from me toward creating a brighter future through a community library for our village youth. Wishing the project tremendous success.

बगनासकाली पुस्तकालय तथा सामाजिक विकास केन्द्र निर्माण अभियानका लागि वेद युवा समूहका शुभचिन्तक, बगनासकाली गाउँपालिका–८ निवासी तथा हाल DENMARK काे राजधानी Copenhagen रहनुभएका समाजसेवी युवा सन्दिप बस्यालज्यूबाट रु. ५,५५०/-आर्थिक सहयोग प्राप्त भएको छ।

उहाँको यस महत्वपूर्ण सहयोगले अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ। उहाँ तथा उहाँको परिवारको सुस्वास्थ्य, दीर्घायु, सुख-समृद्धि र सामाजिक सेवाप्रतिको समर्पण भाव निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
वेद युवा समूहको तर्फबाट उहाँप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं। 🙏📚

पुस्तकालयमा गरिएको हरेक योगदान ज्ञान, चेतना र समृद्ध समाजतर्फको लगानी हो। म पुस्तकालय निर्माणमा सहयोग गरिरहेको छु, किनकि...
25/08/2026

पुस्तकालयमा गरिएको हरेक योगदान ज्ञान, चेतना र समृद्ध समाजतर्फको लगानी हो। म पुस्तकालय निर्माणमा सहयोग गरिरहेको छु, किनकि पुस्तकालयमा गरिएको लगानी कुनै एक व्यक्तिका लागि होइन, सम्पूर्ण पुस्ताका लागि हुन्छ ।

बगनासकाली पुस्तकालय तथा सामाजिक विकास केन्द्र निर्माण अभियानका लागि वेद युवा समूहका शुभचिन्तक, साविक बगनासकाली गाउँपालिका–८ निवासी तथा हाल दक्षिण कोरिया रहनुभएका समाजसेवी युवा कृष्ण भट्टराईज्यूबाट रु. ५,०००/-आर्थिक सहयोग प्राप्त भएको छ।

उहाँको यस महत्वपूर्ण सहयोगले अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ। उहाँ तथा उहाँको परिवारको सुस्वास्थ्य, दीर्घायु, सुख-समृद्धि र सामाजिक सेवाप्रतिको समर्पण भाव निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
वेद युवा समूहको तर्फबाट उहाँप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं। 🙏📚

“देशमै युवाहरूले केही गर्न सक्ने वातावरण सिर्जना गर्न बगनासकाली पुस्तकालय तथा सामाजिक विकास केन्द्र सफल होस्। यस अभियानम...
24/08/2026

“देशमै युवाहरूले केही गर्न सक्ने वातावरण सिर्जना गर्न बगनासकाली पुस्तकालय तथा सामाजिक विकास केन्द्र सफल होस्। यस अभियानमा मेरो निरन्तर साथ रहनेछ।” -सन्दिप बस्याल

बगनासकाली पुस्तकालय तथा सामाजिक विकास केन्द्र निर्माण अभियानका लागि वेद युवा समूहका शुभचिन्तक, बगनासकाली गाउँपालिका–८ निवासी तथा हाल न्यूजिल्याण्डमा रहनुभएका समाजसेवी युवा सन्दिप बस्यालज्यूबाट रु. ३,०००/-आर्थिक सहयोग प्राप्त भएको छ।

उहाँको यस महत्वपूर्ण सहयोगले अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ। उहाँ तथा उहाँको परिवारको सुस्वास्थ्य, दीर्घायु, सुख-समृद्धि र सामाजिक सेवाप्रतिको समर्पण भाव निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

वेद युवा समूहको तर्फबाट उहाँप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं। 🙏📚

शिक्षा यस्तो अमूल्य सम्पत्ति हो, जुन जति बाँड्यो त्यति नै बढ्दै जान्छ। शिक्षित समाज नै समृद्ध राष्ट्र निर्माणको आधार हो।...
24/08/2026

शिक्षा यस्तो अमूल्य सम्पत्ति हो, जुन जति बाँड्यो त्यति नै बढ्दै जान्छ। शिक्षित समाज नै समृद्ध राष्ट्र निर्माणको आधार हो। त्यसैले हाम्रो देशलाई ज्ञान, शिक्षा र सचेतनाले सम्पन्न बनाउन योगदान गर्नु हामी सबैको साझा कर्तव्य हो।

जय देश, जय नेपाल! 😊🙏🏻🙏🏻

बगनासकाली पुस्तकालय तथा सामाजिक विकास केन्द्र निर्माणार्थ वेद युवा समुह निवर्तमान सदस्य बगनासकाली गाउँपालिका-८ घिमिरेडाडा घर भइ हाल दक्षिण कोरिया निवासी सन्तोष बस्याल ज्यूको तर्फबाट रु ५००५/- आर्थिक सहयोग प्राप्त भएको छ।
उहाँ र उहाँको परिवारको सुस्वास्थ्य, दिर्घायु र सामाजिक कार्य प्रतिको भावनाको निरन्तरताको हार्दिक शुभकामना व्यक्त गर्दै वेद युवा समुहको तर्फबाट हार्दिक आभार र कृतज्ञता प्रकट गर्दछौ ।

समुदायमा जति धेरै ज्ञान र चेतनाको विकास हुन्छ, त्यति नै समाज प्रगतिशील, सभ्य र समृद्ध बन्दै जान्छ।- सन्देश भुषाल बगनासका...
24/08/2026

समुदायमा जति धेरै ज्ञान र चेतनाको विकास हुन्छ, त्यति नै समाज प्रगतिशील, सभ्य र समृद्ध बन्दै जान्छ।- सन्देश भुषाल

बगनासकाली पुस्तकालय तथा सामाजिक विकास केन्द्र निर्माणार्थ वेद युवा समुह शुभ चिन्तक बगनासकाली गाउँपालिका-९ घर भइ हाल दक्षिण कोरिया निवासी सन्देश भुषालज्यूलको तर्फबाट रु २७०५/- आर्थिक सहयोग प्राप्त भएको छ।

उहाँ र उहाँको परिवारको सुस्वास्थ्य, दिर्घायु र सामाजिक कार्य प्रतिको भावनाको निरन्तरताको हार्दिक शुभकामना व्यक्त गर्दै वेद युवा समुहको तर्फबाट हार्दिक आभार र कृतज्ञता प्रकट गर्दछौ ।

मनैबाट जोडिएको यस संस्थालाई भौतिक रुपमा सहयोग गर्न नसके पनि सानो आर्थिक सहयोग गर्न पाउदा धेरै खुशी छु। शान्ता विश्वकर्मा...
24/08/2026

मनैबाट जोडिएको यस संस्थालाई भौतिक रुपमा सहयोग गर्न नसके पनि सानो आर्थिक सहयोग गर्न पाउदा धेरै खुशी छु। शान्ता विश्वकर्मा Shanta BC

बगनासकाली पुस्तकालय तथा सामाजिक विकास केन्द्र निर्माणार्थ वेद युवा समुहका निर्वतमान सदस्य आदरणीय शान्ता विश्वकर्मा ज्युले आफ्नो परिवारको तर्फबाट रु ३०००/- आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
सहयोग प्रादन गर्नुहुने भोम बहादुर विश्वकर्मा, सुदिक्षा विश्वकर्मा र शान्ता विश्वकर्मा ज्युको सुस्वास्थ्य, दिर्घायु र सामाजिक कार्य प्रतिको भावनाको निरन्तरताको हार्दिक शुभकामना व्यक्त गर्दै वेद युवा समुहको तर्फबाट हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछौ ।

बगनासकाली पुस्तकालय तथा सामाजिक विकास केन्द्र निर्माणार्थ  Barangdi Cricket Club का अध्यक्ष तथा वेद युवा समुहका सल्लाहका...
23/08/2026

बगनासकाली पुस्तकालय तथा सामाजिक विकास केन्द्र निर्माणार्थ Barangdi Cricket Club का अध्यक्ष तथा वेद युवा समुहका सल्लाहकार आदरणीय श्रीधर न्यौपाने (SD Neupane )ज्यद्वारा निर्माण अवधी भर आवश्यक पर्ने पानी सौजन्य गर्ने घोषणा गर्नु भएको छ ।
उहाँ भन्नू हुन्छ " राष्ट्र निर्माणमा युवाको नेतृत्व अपरिहार्य छ । समाजलाई चेतनशिल गराउन राजनीतिक पार्टीका कार्यालयहरु भन्दा पुस्तकालयको अतुलनीय महत्व छ ।"

06/01/2026

हामिले परिकल्पना गरेको पुस्तकालय (डिजिटल ) तथा सामाजिक बिकास केन्द्रले गर्ने मुख्य ५ कार्यहरु के के हुन त ,? जानी राखौं ।
१. बालबालिका,महिला, युवा र लक्षित समुहलाई निशुल्क वा न्युनतम शुल्कमा कम्प्युटर कोर्स सन्चालन
२. लोकसेवा र शिक्षक सेवा आयोग तयारी कक्षा सन्चालन र सो सङ्ग सम्बन्धित निशुल्क पुस्तक वितरण
३. महत्वपुर्ण राष्ट्रिय र स्थानिय सुचनाहरु प्रसारणका लागि डिजिटल बोर्ड ( उदाहरणका लागि कुनै संस्था वा वडा कार्यालयहरुले प्रकाशन गरेका सुचना, प्रदेश र संघीय सरकारले जारी गरेका महत्त्वपुर्ण सुचनाहरु)
४. एक महिना एक विशेष कार्यक्रम ( लक्षित समुहको व्यक्तित्व र नेतृत्व विकासका लागि )
५. सिपमुलक तालिम ( स्थानिय उत्पादन र बजारीकरण सङ्ग सम्बन्धित ) , जस अन्तर्गत स्थानिय स्रोत र साधनको प्रयोग गरि स्थानिय,प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डिङ्ग गरिनेछ ।

Address

Barangdi
Palpa

Opening Hours

11:00 - 14:00

Telephone

+9779867585805

Website

Alerts

Be the first to know and let us send you an email when VED YOUTH CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to VED YOUTH CLUB:

Shortcuts

Share