JKYC

Call Directions Contact the organization

JKYC Jana Kalyan Yuva Club is established for organize the all new generation youth and propose of social service and do all new work in village.

हामी युवाहरूको एक सशक्त टोली हौं — खेलकुद, सामाजिक सेवा, र समुदाय विकासका लागि समर्पित।

हाम्रो मुख्य उद्देश्य युवाहरूमा नेतृत्व, एकता, र सकारात्मक सोचको विकास गर्नु हो। हामीले खेलकुद, स्वास्थ्य, शिक्षा र सामाजिक सद्भावका माध्यमबाट हाम्रो गाउँ र वरपरको क्षेत्रलाई अघि बढाउने लक्ष्य राखेका छौं।

🎯 मुख्य क्रियाकलापहरू:

भलिबल, क्रिकेट, फुटबल लगायतका खेलकुद प्रतियोगिता आयोजना

समाजसेवा र सहयोग अभियानहरू

युवाहरूलाई सशक्त बनाउने तालिम र कार्यशाला

स्थानीय विकास र सामुदायिक सचेतना कार्यक्रम

जन कल्याण युवा क्लब रैनादेवी छहरा–१, सिद्धेश्वर, पाल्पा २०८३
24/08/2026

जन कल्याण युवा क्लब रैनादेवी छहरा–१, सिद्धेश्वर, पाल्पा २०८३

जन कल्याण युवा क्लबरैनादेवी छहरा–१, सिद्धेश्वर, पाल्पावडा स्तरीय पुरुष प्रतियोगितामा–२०८३ 1.🥇 New Stare Youba Club 2.🥈 L...
24/08/2026

जन कल्याण युवा क्लब
रैनादेवी छहरा–१, सिद्धेश्वर, पाल्पा
वडा स्तरीय पुरुष प्रतियोगितामा–२०८३

1.🥇 New Stare Youba Club
2.🥈 Lumbini sport Club
3.🥉 C.C.Y.C. Gulmi

24/08/2026

Mountain vs Lumbini

शान्ति, एकता र जनताको कल्याण, जनकल्याण युवा क्लब (JKYC)
20/08/2026

शान्ति, एकता र जनताको कल्याण,
जनकल्याण युवा क्लब (JKYC)

क्लब दर्ताको लागि हामी आज यता आधिकारिक रुपमा आज “जन कल्याण युवा क्लब”
16/06/2026

क्लब दर्ताको लागि हामी आज यता

आधिकारिक रुपमा आज “जन कल्याण युवा क्लब”

साबिक वंडा स्तरीय पुरुष  भलिबल २०८३ मगा्न Winners 🏆 JKYC
08/06/2026

साबिक वंडा स्तरीय पुरुष भलिबल २०८३ मगा्न Winners 🏆 JKYC

वंडा स्तरीय वंडा कप महिला & पुरुष  भलिबल 2082 Girls Tem 🥇 saayuna 6🥈 Magran 2🥉 Dewola 8Game Play Location JKYC Field Gro...
21/12/2025

वंडा स्तरीय वंडा कप महिला & पुरुष भलिबल 2082
Girls Tem
🥇 saayuna 6
🥈 Magran 2
🥉 Dewola 8

Game Play Location JKYC Field Ground 😊

21/12/2025

Ooda Cup 2082 Ma Final Ma Jadie JKYC

01/12/2025
01/12/2025

Celebrating my 11th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Address

Siddheshwor-1, Bhutukdi
Palpa
44601

Telephone

+977-9847098147

Website

Alerts

Be the first to know and let us send you an email when JKYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to JKYC:

Shortcuts

Share