उदबेशी युवा क्लब

उदबेशी युवा क्लब The Udabeshi Youth Club in Nepal's Arghakhanchi District unites local youth for positive change. Their mission?

They focus on leadership, community care, education, sports, and culture. To align young aspirations with community needs for a brighter future

14/10/2025
सूचना!                                        सूचना!!                                  सूचना!!!सम्पूर्ण उदबेशी युवा क्लब...
24/10/2024

सूचना! सूचना!! सूचना!!!
सम्पूर्ण उदबेशी युवा क्लबका सदस्यहरूमा
२०८१ सालको शुभ दिपावलिको पावन अवसरमा हाम्रो यश उदबेशी युवा क्लबले आयोजना गर्दै गरेको देउशी भैलो कार्यक्रममा सम्पुर्ण सदस्यहरू उपस्थित भइ यस कार्यक्रमलाई कसरी भब्य तरिकाले सम्पन्न गर्ने भन्ने विषयमा छलफल गर्नका लागि यहि मिति:2081/07/09 गते शुक्रबार हुन गइरहेको सभा मा सम्पुर्ण सदस्यका साथ साथै अन्य सर्वसाधारण जो अहिले को यस कार्यक्रम मा सहभागी हुन इच्छुक हुनुहुन्छ उहाँ हरु पाणिनी गाउपालिका-८ पाली,कोट उपस्थित भइदिनुहुन बिनम्र अनुरोध गर्दछौ।

स्थान: उदबेशी युवा क्लब, अर्घाखाँची जिल्ला, पाणिनी गाउँपालिका-८, पाली, कोट
समय: साँझ ४:०० बजे
मो: +९७७-९८६७५८४४५५
तपाईंहरूको उपस्थितिले कार्यक्रमलाई अझ सफल र प्रभावकारी बनाउन मद्दत पुर्याउनेछ।

नोट: देउशी भैलो कार्यक्रममा सहभगी हुने ब्यक्ति अनिवार्य क्लबको सदस्य हुनु पर्ने छ । यदि नया सहभागिता हो भने पहिला क्लब मा सदस्यता लिनु पर्ने छ त्यस्को लागि दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्नु पर्नेछ।

जन्मदिनको अनगिन्ती शुभकामना हाम्रो उदेशी युवा क्लबकी  कोषाध्यक्ष एलिना बि.क लाई   उदबेशी युवा क्लब
30/09/2024

जन्मदिनको अनगिन्ती शुभकामना हाम्रो उदेशी युवा क्लबकी कोषाध्यक्ष एलिना बि.क लाई उदबेशी युवा क्लब

जन्म दिनको अनगिन्ती शुभकामना हाम्रो उदबेशी युवा क्लब कि साधारण सदस्य  समिक्षा ज्ञवाली लाई जन्म दिनको व्यापक शुभकामना    ...
20/09/2024

जन्म दिनको अनगिन्ती शुभकामना हाम्रो उदबेशी युवा क्लब कि साधारण सदस्य समिक्षा ज्ञवाली लाई जन्म दिनको व्यापक शुभकामना
#उदबेशी_युवा_क्लब_पाली

सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण हिन्दू नारीहरूलाई आउँदै गरेको हरितालिका तीजको देश तथा विदेशमा बस्नु हुने...
03/09/2024

सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण हिन्दू नारीहरूलाई आउँदै गरेको हरितालिका तीजको देश तथा विदेशमा बस्नु हुने सबैलाई उदवेशी युवा क्लब परिवारको तर्फबाट तीजको शुभकामना!

जन्म दिनको अनगिन्ती शुभकामना हाम्रो उदबेशी युवा क्लब को  साधारण सदस्य एबम डान्सर  Nepali लाई जन्म दिनको व्यापक शुभकामना ...
11/08/2024

जन्म दिनको अनगिन्ती शुभकामना हाम्रो उदबेशी युवा क्लब को साधारण सदस्य एबम डान्सर Nepali लाई जन्म दिनको व्यापक शुभकामना
#उदबेशी_युवा_क्लब_पाली

Address

Gorisinge Sandhikharka Sadak
Pali
32710

Telephone

+9779867584455

Website

Alerts

Be the first to know and let us send you an email when उदबेशी युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to उदबेशी युवा क्लब:

Share