16/05/2026
गत बैशाख महिनाको १ गते मानेभञ्ज्याङ गाउपालिकाको अध्यक्ष श्री ज्ञानेन्द्र रुम्दाली ज्यूको प्रमुख र उपाध्यक्ष श्री आश्रचन राई ज्यूको विशिष्ट आतिथ्यमा उत्घाटन गरिएको एस क्लबको नव निर्मित भवन मा आज पहिलो पटक समितिको बैठक क्लवको प्रशासन कक्षा भित्र बस्न निम्न कुराको स्पोन्सर्सगर्नुहुने महानुभावहरुप्रती आभारी छौ ।
१. साजन राई - मानेभञ्ज्याङ ३ उबु - अध्यक्ष आसन - घुम्ने कुर्सि
२. भिम बहादुर राई (ज्येष्ठ नागरिक) - मानेभञ्ज्याङ ५ -
५ थान कुर्सी
३. निसाहाङमा & सायुङमा थापा ( विद्यार्थी प्रोत्साहन पुरस्कार २०८२ बाट सम्मानित ) - मानेभञ्ज्याङ ५ - ४ थान कुर्सि
४. राकेश पोख्रेल र नवराज आलेमगर ( हाम्रो घुर्मी पेजका एड्मिन द्वय) - १ थान कुर्सी ।