09/12/2025
हार्दीक श्रद्धाञ्जली 😭😭 आज हाम्राे जेरुङ्गगाँउ युवा क्लबले एक सदस्या गुमाएका छौं हाम्रो क्लब देखि लिएर गाउँघर सधै सबै लाई सहयोग गर्दै आउनु भएको हाम्रो (अनिल राई) सुक्रे रोजगारी को क्रममा दोलखामा दुर्घटनामा परी उहाँको प्राणत्याग भको खबरले हामी सबै मर्माहित छौं😭😭 बैखुण्ट बास होस् तपाईंको हामी कामनागर्दछौं🙏🕉️
भगवानले परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन 😭😭💔