06/09/2026
पानीको पहुँच, सहज जीवनको आधार।
समुदायमा निर्माण गरिएको पानी ट्याङ्कीले स्थानीय परिवारको दैनिकीमा सहजता थप्नेछ।
समुदाय र स्वयंसेवकहरूको सहकार्यबाट सम्भव भएको यो प्रयासका लागि सबैमा हार्दिक आभार। 🙏
यस्ता काममा स्वयंसेवा गर्न र साथ दिन हामीसँग जोडिनुहोस्। Volunteers Initiative Nepal (VIN)