GenZ Okhaldhunga, Nepal

GenZ Okhaldhunga, Nepal Standing for Nation!!! Standing against corruption!!!
जय चन्द्र सूर्य 🇳🇵🙏🏼

उसको लागि एउटा जनता म!र्यो मेरो लागि त सबथोक गयो नि..!💔🥹Think before you Vote, Vote for change.🙏
27/02/2026

उसको लागि एउटा जनता म!र्यो
मेरो लागि त सबथोक गयो नि..!💔🥹

Think before you Vote, Vote for change.🙏

27/02/2026

आफ्नो नाम Voter Li'st मा छ कि छैन? यसरी हेर्न सक्नुहुन्छ:

- निर्वाचन आयोगको वेबसाइटमा जानुहोस्

- Select the 3rd option: Voter Li'st

- ठेगानाअनुसार मतदाता ना"मावली मा विवरण भर्नुहोस्।

- मत"दाताको व्य,क्तिगत वि'वरण भर्नुहोस्।

- Check your details to see if your name is on the list.

नेपाली भाषामा BBC को डकुमेन्ट्री हेर्नुहोस् । कमेन्ट लिंकमा छ । के पहिले भयो? कसरी भयो ? कसले गर्यो? सबै प्रश्नको उत्तर ...
26/02/2026

नेपाली भाषामा BBC को डकुमेन्ट्री हेर्नुहोस् । कमेन्ट लिंकमा छ ।

के पहिले भयो? कसरी भयो ? कसले गर्यो? सबै प्रश्नको उत्तर यसमा पाउनु हुनेछ ।

आफ्नो आँसु, आफ्नो रिस मतपत्रमा देखाउनुहोला ।
पछिल्लो २० वर्ष मात्र होईन ईतिहास देखिनै सरकारमा भएका , बारम्बार सरकार चलाएका अनुहारहरु याद गर्नुहोला ।

अनि यो पटक 'मेरो चुनाव चिन्ह' भनेर होईन परिवर्तनका लागि सम्भावनामा भोट दिनुहोला ।

यो देश सँधै यस्तै बनाईरहने छुट कसैलाई छैन ।
निशस्त्र जनतालाई गोली हान्नेहरुलाई याद गर्नुहोला । :(

29/12/2025

म नेपाल हासेको हेर्न चहान्छु ।
***n

Fake Account Alert 🚫
27/11/2025

Fake Account Alert 🚫

तपाईं छुट्नु भयो कि ?
21/11/2025

तपाईं छुट्नु भयो कि ?

सम्बन्धित सबैको जानकारीका लागी।
18/11/2025

सम्बन्धित सबैको जानकारीका लागी।

यो महत्त्वपूर्ण सुचना सबैको जानकारीका लागि सुचित गराउँदछौं।
16/11/2025

यो महत्त्वपूर्ण सुचना सबैको जानकारीका लागि सुचित गराउँदछौं।

07/11/2025

हामी स्पष्ट भन्न चाहन्छौं !
1. हामी कसैको पार्टीका नभएर जनताको पक्षमा आवाज उठाउँछौं ।
2. हाम्रो उद्देश्य भ्रष्टाचारमुक्त प्रशासन, पारदर्शी सेवा र सुशासनको स्थापना हो ।
हामी सबै सरकारी मातहतका कार्यालय र जनसेवकहरूलाई भ्रष्टाचारमुक्त, पारदर्शी र जिम्मेवार भएर सेवा प्रवाह गर्न अनुरोध गर्दछौं । साथै, ओखलढुङ्गाका सर्वसाधारण जनतालाई पनि सुशासनको पक्षमा आवाज उठाउन र सत्यका पक्षमा साथ दिन हार्दिक अनुरोध गर्दछौं ।
सुशासन हाम्रो अधिकार हो, जिम्मेवारी पनि हो।
हामी सबै मिलेर ओखलढुङ्गालाई नेपालकै पहिलो "भ्रष्टाचारमुक्त जिल्ला" बनाउन सक्छौं!

हामी Gen Z ओखलढुङ्गा यो निर्णयको स्वागत गर्दै स्थानीय तहमा उत्तरदायित्वपूर्ण सेवा र पारदर्शी प्रशासनिक कार्यान्वयन हुने ...
06/11/2025

हामी Gen Z ओखलढुङ्गा यो निर्णयको स्वागत गर्दै स्थानीय तहमा उत्तरदायित्वपूर्ण सेवा र पारदर्शी प्रशासनिक कार्यान्वयन हुने अपेक्षा गर्दछौं ।
जनतामुखी प्रशासन — सुशासनको आधार। 🇳🇵

आज Gen Z ओखलढुङ्गा समूहले मिति २०८२/०७/१९ गते ओखलढुङ्गामा सम्पन्न एमाले पार्टीको कार्यक्रममा प्रयोग भएका सरकारी सवारीसाध...
06/11/2025

आज Gen Z ओखलढुङ्गा समूहले मिति २०८२/०७/१९ गते ओखलढुङ्गामा सम्पन्न एमाले पार्टीको कार्यक्रममा प्रयोग भएका सरकारी सवारीसाधनहरूबारे औपचारिक उजुरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ। हामीले जनताको सम्पत्ति जनताकै हितका लागि मात्र प्रयोग हुनुपर्छ भन्ने विश्वासका साथ यो कदम उठाएका हौं। राज्यका स्रोत र साधनहरूको दुरुपयोग कुनै पनि दल वा पदमा बसेका व्यक्तिबाट हुन नदिनु हाम्रो सामूहिक जिम्मेवारी हो।

हाम्रो अपेक्षा छ —
* प्रशासनले यस विषयमा निष्पक्ष छानबिन गरोस्,
* दोषी भेटिएका विरुद्ध आवश्यक कानूनी कारबाही होस्।

जनताको करबाट चल्ने सवारी जनसेवाका लागि हो, पार्टीका लागि होइन। 🚫🚗

Address

Okhaldhunga Bazar
Okhaldhunga Bazaar
56100

Website

Alerts

Be the first to know and let us send you an email when GenZ Okhaldhunga, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share