मदानपुर युवा क्लब

मदानपुर युवा क्लब Sports team

25/04/2026
17/07/2025

यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्‌विपद्‌मा काम आउछ।

14/06/2025

अत्यधिक गर्मी र तातो हावाको लहरबाट बालबालिकालाई जोगाऔं...
PMO Nepal हेलो गृह मन्त्रालय गृह सञ्चार तथा कानुन मन्त्रालय , मधेश प्रदेश

28/09/2024

नेपालमा मनसुनी प्रणाली र बंगालको खाडीबाट आएको वायुले ३६ घण्टादेखि निरन्तर वर्षा गरिरहेको छ, र अझै ३६ घण्टा वर्षा हुने सम्भावना रहेको छ। यस कारण, धेरै नदीहरूको जलसतह खतराको स्तर नजिक पुगेको छ। जल तथा मौसम विज्ञान विभागले कृपया सबैलाई सतर्क रहन र अनावश्यक यात्रा नगर्नको लागि अनुरोध गरेको छ।

13/07/2024

पहिरोका पूर्व संकेत र जोगिने उपायहरु...

10/07/2024

बाढीको जोखिम घटाउने उपायहरु...
#बाढी

07/07/2024
05/07/2024

अहिले सर्पदंशको 🐍 जोखिम बढ्दै गएको छ । सर्पदंशबाट कसरी जोगिने र तपाईँलाई वा कसैलाई सर्पले टोकेपछि के गर्नेबारे जान्न अत्यन्त महत्त्वपूर्ण छ 👇

30/05/2024

तातो हावाको लहर 'लू' बाट बालबालिकाकलाई जोगाऔं....
#लू

Address

Tadi Basuki Road
Nuwakot

Alerts

Be the first to know and let us send you an email when मदानपुर युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मदानपुर युवा क्लब:

Share