श्री बागेश्वरी सेवा समाज

  • Home
  • Nepal
  • Nuwakot
  • श्री बागेश्वरी सेवा समाज

श्री बागेश्वरी सेवा समाज non profit organization

सामुहिक लाखबत्ती पस्चात महाद्दिप बाल्ने कार्य हुदै छ ।
13/01/2025

सामुहिक लाखबत्ती पस्चात महाद्दिप बाल्ने कार्य हुदै छ ।

13/01/2025
13/01/2025

बागेस्वरी मन्दिरमा सामुहिक लाखबत्ती तारकेस्वर ६

12/01/2025

सुचना!सुचना!!सुचना!!!

यही पौष २९गते बागेश्वरी सेवा समाज भजन मण्डली उपसमीती को आयोजनामा बागेश्वरी मन्दिर प्रांगण मा हुने सामुहिक लाखपत्ती ,सत्यनारायण पुजा लक्ष्यवर्ति कथा प्रवचन र खैचडी भजन को कार्यक्रम यसप्रकार रहेको कुरा सम्पूर्णमा जानकारी गराउदछौ।
कार्यक्रम हरू >
पौष २९गते
१०:००=पुजा शुभारम्भ
१०:३०=सत्यनारायण पुजा शुभारम्भ
११:३०=लक्ष्यवर्ति महाद्धिप प्रज्वलन(लाख बत्ती)
१२:३०=लक्ष्यवर्ति कथा प्रवचन
०१:३०=जौ तिल हवन
३:००=पुजा समापन
३:३०प्रसाद ग्रहण
६:००=खैचडी भजन सुरूवात

नोटःयसै सुचना लाई आधार मानी सम्पूर्ण जनप्रतिनिधी ज्यू ,कर्मचारी ज्यू हरू र सम्पूर्ण मा उपस्थीतीको लागी अनुरोध गर्दछौ।

बागेश्वरी सेवा समाज परिवार
तारकेश्वर गाउपालिका वडा नं ६
नुवाकोट नेपाल

सूचना!          सूचना!!           सूचना!!!बिगत बर्ष हरूमा झै यस बर्ष पनी बागेश्वरी सेवा समाज अन्तर्गत भजन मण्डली उप समुह...
10/01/2025

सूचना! सूचना!! सूचना!!!

बिगत बर्ष हरूमा झै यस बर्ष पनी बागेश्वरी सेवा समाज अन्तर्गत भजन मण्डली उप समुहको आयोजनामा तारकेश्वर गाउपालिका वडा नं ६ मा अवस्थित बागेश्वरी मन्दिर प्रागंण मा यही मिती २०८१/०९/२९ गते सोमबार सामुहिक लाखबत्ति,पुजा, भजन,लक्षबर्ति कथा प्रवचन गर्ने कार्यक्रम रहेको हुदा उक्त कार्यक्रम मा सहभागी भई पुण्य कमाउनुहुन हार्दिक अनुरोध गर्दछौ।
साथै सामुहिक लाखबत्ति बाल्न इच्छुक हरूले निम्न व्यक्ति हरूलाई सम्पर्क गरी नाम टिपाउनु हुन पनी अनुरोध गर्दछौ।
सम्पर्क ब्यक्ती हरू
१)राजन रिमाल:९८५१०१७८१३
२)केदार नाथ रिमाल:९८४१८३८०५७
३)हरि प्रसाद रिमाल:९८१८१३४०६३

बागेश्वरी सेवा समाज परिवार।

आवश्यक सहयोग गरिदिनु हुन...........              यस श्री बागेश्वरी आधारभूत विद्यालय तारकेश्वर गाउँ पालिका ६ मजुवा नुवाको...
13/11/2024

आवश्यक सहयोग गरिदिनु हुन...........

यस श्री बागेश्वरी आधारभूत विद्यालय तारकेश्वर गाउँ पालिका ६ मजुवा नुवाकोटका कक्षा ५ मा पढ्ने विद्यार्थीहरू ऐ ऐ ६ डहरे बस्ने बुद्धमान तामाङको छोरा बर्ष १२ को सुजन तामाङ र ऐ ऐ कमलबारी बस्ने ईतराज ठकुरीको छोरा वर्ष ११ को मदन मल्ल ठकुरी आज बिहान विद्यालय जान भनि घरबाट हिँडेकाे विद्यालयमा आज नआएको बाटोमा पुस्तक छाडेर सम्पर्क विहिन भएको कुरा अभिभावकले जानकारी गराउनु भएकोले खोज तलास गर्दा अहिले सम्म सम्पर्कमा नआएकाले भेट्नु हुने महानुभावहरुले विद्यालय, प्रहरी कार्यालय वा निजको अभिभावकको नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध गरिन्छ। सम्पर्क नं हरु
दाङसिङ प्रहरी चौकी ९८५१३१४२१८
विद्यालय प्र. अ. ९८०३८८६१६४
अभिभावक बुद्धमान तामाङ ९७६५८११०१४
अभिभावक ईतराज ठकुरी ९८०४७३५५९०
मिति २०८१/०७/२८

स्रोत बागेस्वरी आ वि तारकेस्वर ६ नुवाकोट

तारकेश्वर गाँउपालिका वडा नम्बर  ६( नुवाकोट ) बस्ने कोपिला शिवभक्ति यहि २०८१ बैशाख  ७  गतेका दिन ,बिदुर नगरपालिका वडा नम्...
24/04/2024

तारकेश्वर गाँउपालिका वडा नम्बर ६( नुवाकोट ) बस्ने कोपिला शिवभक्ति यहि २०८१ बैशाख ७ गतेका दिन ,बिदुर नगरपालिका वडा नम्बर ५ देवीघाट स्थित चौशट्ठि मन्दिरमा भएको साथिको बिवाह मा गएको र करिब ३ बजेको समय देखी सम्पर्क विहिन भएको हुनाले देख्नु हुने वा भेट्नु हुने सम्पुर्ण व्यक्ति हरुलाई नजिकै को प्रहरि चौकि वा वडा कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ । ( ९८५११४८१५०)

15/01/2024
15/01/2024
तारकेश्वर गाउपालिका वडा नं ६ बागेश्वरी देवी मन्दिरमा सत्यनारायण पुजा, सामुहिक लाखबत्ति, हवन हाल्ने कार्यक्रम सम्पन्न भएक...
15/01/2024

तारकेश्वर गाउपालिका वडा नं ६ बागेश्वरी देवी मन्दिरमा सत्यनारायण पुजा, सामुहिक लाखबत्ति, हवन हाल्ने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम लाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्णमा बागेश्वरी सेवा समाज परिवार बिशेष आभार प्रकट गर्दछौ ।

बागेश्वरी सेवा समाज परिवार

निमन्त्रणा!  निमन्त्रणा!!  निमन्त्रणा!!!आज पौष २९गते बागेस्वरी सेवा समाजको आयोजना मा तारकेस्वर गाउपालिका वडा नं ६ मा अवस...
14/01/2024

निमन्त्रणा! निमन्त्रणा!! निमन्त्रणा!!!

आज पौष २९गते बागेस्वरी सेवा समाजको आयोजना मा तारकेस्वर गाउपालिका वडा नं ६ मा अवस्थित बागेस्वरी मन्दिर मा बिगत बर्षमा जस्तै सामुहिक लाख पत्ती बाल्ने रूद्री पुजा चण्डी पाठ ग्रहसान्ति पुजा र लक्षबर्ती होम हाल्ने र परम्परागत मौलिक खैचडी भजन भन्ने कार्यक्रम रहेको हुदा लाख बत्ती बाल्नको लागी आफुले सकेको बत्ती सहयोग गरी सामुहिक लाखबत्ती बाली पुण्य कमाउनु हुन सम्पूर्ण भक्तजनहरूमा सादर अनुरोध गर्दछौ।
साथै कार्यक्रम लाई ब्यबस्थित रूपमा सफल बनाउनको लागी सम्पूर्ण आमा बुवा दाजुभाई दिदिबहिनी हरू लाई हार्दिक अनुरोध गर्दछौ ।धन्यबाद ।

बागेश्वरी सेवा समाज परिवार
तारकेश्वर गाउपालीका ६
नुवाकोट नेपाल

Address

Nuwakot
नुवाकोटजिल्लातारकेश्वरगाउपालीकावडानं६मजुवा

Telephone

9851017813

Website

Alerts

Be the first to know and let us send you an email when श्री बागेश्वरी सेवा समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share