07/01/2026
एक आवाज जसले तपाईको समाज र देशको चित्रण गर्दछ, एउटा त्यस्तो आवाज जसले तपाईको भावना बोल्दछ। यस्तै आवाज लिएर जनताको आवाज भुईमान्छेको आवज बनेर TV REALITY SHOW "THE SPEAKING TITAN" आफ्नो प्रतिभा समेट्दै समाजसेवी,ईमान्दार, एक नेतृत्व लियो बिबिना लामिछाने
Bibina Lamichhane हाम्रो साथ र सहयोगले उपाधिको अन्तिम चरणमा पुगिसक्नुभएको छ।
अब हाम्रो साथ र सहयोगका साथै भोटको पनि आबश्यक परेको छ।
सम्पुर्णमा लियो बिबिना लामिछाने लाई भोट गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ।🙏🙏