22/11/2025
क्यान महासंघ नुवाकोटको छैठौं साधारणसभा भव्यताका साथ सम्पन्न! 💻🇳🇵
नुवाकोटमा सूचना प्रविधिको विकास, डिजिटल साक्षरता र साइबर सुरक्षाको जनचेतना फैलाउने प्रतिबद्धताका साथ हाम्रो छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
✅ वार्षिक तथा आर्थिक प्रतिवेदन पारित
✅ आगामी ICT दिवसमा वक्तृत्वकला कार्यक्रम हुने
✅ नयाँ सदस्यता आवेदन खुल्ला
प्रविधिको क्षेत्रमा हामीसँग जोडिन चाहनुहुने सम्पूर्णमा हार्दिक स्वागत गर्दछौं।
आउनुहोस्, प्रविधिको विकासमा हातेमालो गरौं! 🤝