30/04/2026
Glimpses of 'Forest fire control training' in Meghauli, Chitwan.
गत हप्ता सम्पन्न एक दिने वन डढेलो नियन्त्रण तालिमका केही झलक ।
हाम्रा वनहरू हाम्रो समुदायको अक्सीजनका भण्डार हुन्, र हजारौं वन्यजन्तुहरूको घर हुन्।
वनहरूलाई डढेलोबाट सुरक्षित राख्नु हामी सबैको साझा जिम्मेवारी हो।
तलिममा ३६ समर्पित सहभागीहरू थिए , जसमा सहभागीहरू
– स्थानीय युवाहरू
– संरक्षणमा नेतृत्व गर्ने महिलाहरू
– वन हेरालुहरु
– प्रकृति गाइडहरू
यी स्थानीय नायकहरूले डढेलो लागेमा अग्नि नियन्त्रक उपकरणहरू तथा स्थानीय ठाउंमा पाइने सामाग्रीहरुले डढेलो नियन्त्रण गर्ने सीप हासील गरे ।
गर्मी याम, हावाहुरीको याम, डढेलोको उच्च जोखिम भएको याम
सतर्कता अपनाउं, बन जंगल जोगाउँ ।