29/12/2024
आज मिति २०८१ साल पौष महिनाको १४ गतेका दिन चेन्ज टिम बाकेको आयोजनामा सेभ द चिल्ड्रेनको साझेदारीमा ग्लोबल फन्डको सहयोगमा भेरी अस्पताल र चेन्ज टिमको सहकार्यमा लागू औषध प्रयोगकर्ताहरुका लागि संचालित क्षतिन्युनिकरण कार्यक्रम अन्तर्गत मौखिक उपचार पद्धति ( मेथाडोन ) कार्यक्रममा बाके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल . जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी उपरीक्षक तुल बहादुर कार्की , भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदी, स्वास्थ्य कार्यालय बाकेका एचआईभी फोकल पर्सन रबिन्द्र कुमार शाह भेरी अस्पताल का डा.संकेत रिसाल ,डाक्टर दिप्ति काफ्ले ,चेन्ज टिमका अध्यक्ष तथा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश फोकल प्रर्सन प्रबिन बि.सी. कार्यक्रम संयोजक,परियोजना अधिकृत ,परामर्शदाता ,स्टाफ नर्स लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा जिल्ला स्तरीय अनुगमन सम्पन्न भयो समन्वय सहकार्य तथा अमुल्य सुझावको लागि हार्दिक आभार्🙏🙏🙏🙏