HEDC, Banke

HEDC, Banke Stop Girls Trafficking

सुचना       सुचना    सुचनाकर्मचारी आवश्कता ईच्छुक ब्यक्तिले आवेदन दिनुहुन अनुरोध छ
23/10/2024

सुचना सुचना सुचना

कर्मचारी आवश्कता
ईच्छुक ब्यक्तिले आवेदन दिनुहुन अनुरोध छ

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेष्टको आर्थिक सयोग र स्वास्थ्य तथा शिक्षा विकास केन्द्रको समन्वयमा SGT परियोजना अन...
28/05/2024

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेष्टको आर्थिक सयोग र स्वास्थ्य तथा शिक्षा विकास केन्द्रको समन्वयमा SGT परियोजना अन्तरगत शैक्षिक सामग्री वितरण गरियो ।

20/04/2024
07/04/2024
बारबर्दिया-११ वेलभार मा रेष्ट बाट शैक्षिक सहयोग पाई सम्हा मा वि मा कक्षा ५ मा अध्ययनरत छात्रा प्रतिमा थारु लाई फियो रोगक...
05/04/2024

बारबर्दिया-११ वेलभार मा रेष्ट बाट शैक्षिक सहयोग पाई सम्हा मा वि मा कक्षा ५ मा अध्ययनरत छात्रा प्रतिमा थारु लाई फियो रोगकको उपचारका लागी ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी संग समन्वय गरी रु बिस हजार मात्र जिल्ला समन्वय समिति प्रमुख उप-प्रमुख भेरी अस्पताल अध्यक्ष सहितको रोभरमा सहयोग हस्तान्तर गरीयो ।

मानव बेचविखन लैगिंक हिंन्सा विरूद् अभिमुखिकरण कार्यक्म
03/04/2024

मानव बेचविखन लैगिंक हिंन्सा विरूद् अभिमुखिकरण कार्यक्म

Address

Nepalgunj-18, Banke
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when HEDC, Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share