सिम्ताली एकता समाज बाॅके

सिम्ताली एकता समाज बाॅके simtali yakata samaj banke

13/04/2026

नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा सम्पूर्ण सिम्ताली एकता समाज केन्द्रिय कार्य समिति, सल्लाहकार सदस्य, आजिबन सदस्य, साधारण सदस्य लगायत सम्पूर्ण उपसमिति, उप- समुह, सबै शुभ- चिन्तक ज्यूहरुमा सुस्वास्थ्य, दिर्घायु एवं उत्तोरत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं !!
🌷HAPPY NEW YEAR 2083 🌷
सिम्ताली एकता समाज परिवार
प्रधान कार्यालय कोहलपुर -११, बांके

20/02/2026
"जित निश्चित अग्रिम बधाई" ✊🙏🏻🌹सिम्ताली एकता समाज बांकेका आजिवन सदस्य तथा समाजसेवा प्रति समर्पित, इमान्दार, लगनशील, चिरपर...
19/01/2026

"जित निश्चित अग्रिम बधाई" ✊🙏🏻🌹
सिम्ताली एकता समाज बांकेका आजिवन सदस्य तथा समाजसेवा प्रति समर्पित, इमान्दार, लगनशील, चिरपरिचित, स्पष्ट वक्ता नेकपा एमाले बाँके क्षेत्र नम्बर ३ काे प्रत्यक्ष निर्वाचनका लागी सिफारिस भएकाेमा दल बहादुर सुनार ज्यूलाई हार्दिक बधाई तथा बिजयको अग्रिम शुभकामना ।🌹🙏🏻

श्री कार्य समिति, सल्लाहकार समिति, आजिवन सदस्य, साधारण सदस्य तथा सुर्खेती सिम्ताली दाजुभाइ, शुभ चिन्तक सबै !उपरोक्त सम्ब...
13/01/2026

श्री कार्य समिति, सल्लाहकार समिति, आजिवन सदस्य, साधारण सदस्य तथा सुर्खेती सिम्ताली दाजुभाइ, शुभ चिन्तक सबै !
उपरोक्त सम्बन्धमा यही २०८२ पौष ३० गते नेपालगंज महोत्सवको उद्घघाटन हुने भएकाले उक्त दिन सुर्खेती सिम्ताली समाजको तर्फबाट सिंगारु नांच, लहरे नांच, मयुर नाँच र बाजा सहित सहभागी हुने हुँदा सम्पूर्ण सिम्ताली सुर्खेती आमाबुवा,दाजुभाइ, दिदीबहिनीहरुलाई तपशिलको मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
तपशिल
मिति:-२०८२ पौष ३० गते
समय ः विहान १०:०० बजे
स्थान ः धम्बोझी चोक नेपालगञ्ज बाॅके
सिम्ताली एकता समाज बांके
९८४८२२५४०२

सिम्ता...
27/10/2025

सिम्ता...

1749 likes, 83 comments. “सिम्ता गाउँपालिका ४ पातिहाल्नमा लाग्ने लोक संस्कृतिक मेलामा बाके बैजनाथका सिङ्गारु नाच ।”

सिम्ताली एकता समाज बांकेको पांचौं साधारण सभा तथा तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न 🌹🙏🏻👏🏻👏🏻
23/08/2025

सिम्ताली एकता समाज बांकेको पांचौं साधारण सभा तथा तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न 🌹🙏🏻👏🏻👏🏻

17/08/2025

सूचना। सूचना। सूचना ।।।
सिम्ताली एकता समाज बाँकेको पांचौं साधारण सभा तथा दर खाने कार्यक्रम आयोजना गरिएकोले सम्पूर्ण कार्य समिति, आजिवन सदस्य, सल्लाहकार समिति सदस्य र साधारण सदस्य ज्यूहरुलाई पत्र पठाइसकेको छ यदि पत्र प्राप्त नभएको भए यसै सुचनालाई आधारमा मानि तपशिलको मिति, समय र स्थानमा यहांको गरिमामय अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
तपशिल
मिति ः २०८२ भदौ ७ गते शनिबार
समय ः दिउँसो ११:०० बजे
स्थान ः थापा होटल १० विगाहा उत्तरी गेट नजिकै
निरक पोखरेल
सचिव
9866926548

29/07/2025

सूचना। सूचना। सूचना ।।।
सिम्ताली एकता समाज बाँके बैजनाथ गाउँपालिकाको उप- समिति पुनर्गठन गर्नुपर्नै भएकोले सम्पूर्ण कार्य समिति, आजिवन सदस्य, सल्लाहकार समिति सदस्य र साधारण सदस्य ज्यूहरुलाई तपशिलको मिति, समय र स्थानमा यहांको गरिमामय अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
तपशिल
मिति ः २०८२ साउन १४ गते
समय ः दिउँसो १२:०० बजे
स्थान ः सम्झना चोक बांके
डि.बि. मल्ल
अध्यक्ष
९८४८२२५४०२

21/06/2025

जबसम्म युवाले झोला फालेर ढुंगा बोक्दैन, तबसम्म देश बन्दैन – हर्क साम्पाङ

13/06/2025

सूचना। सूचना। सूचना ।।।
सिम्ताली एकता समाज बाँकेको मिति २०८२ साल जेठ ३१ गते शनिबार विहान ११:०० बजे संस्थाको कार्यालयमा कार्यसमिति, सल्लाहकार समिति र आजिवन सदस्यहरुको बैठक बस्ने भएकोले यसै सूचनालाई आधारमानि उपस्थित भैइदिनका लागि हार्दिक अनुरोध गर्दछु ।
अध्यक्ष
डि.वि.मल्ल
सिम्ताली एकता समाज बांके

Address

रत्न राजमार्ग
Nepalganj

Telephone

+9779848225402

Website

Alerts

Be the first to know and let us send you an email when सिम्ताली एकता समाज बाॅके posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share