13/02/2026
हार्दिक बधाई तथा शुभकामना पूर्व अध्यक्ष ज्यू नेपालगंज जूनियर जेसीज 🎉🎉
नेपाल जेसिज वर्ष–२०२६ का लागि “Advisior to National Junior Jaycees” पदमा मनोनयन हुनुभएकी जु. जेसी Sneha Sharma ज्यूलाई नेपालगञ्ज जूनियर जेसिज परिवारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं।
नेपालगञ्ज जुनियर, नेपालगञ्ज जेसिजको गौरवशाली परियोजना हो, जसले बालबालिका तथा युवामा नेतृत्व, व्यक्तित्व विकास र सामाजिक विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
JCI Nepal को “Aim, Act, Achieve” भावनालाई तपाईंको कार्यकाल ऐतिहासिक र प्रेरणादायी बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
सफल कार्यकालको हार्दिक शुभकामना!
जय जेसिज !! 🎉