Touch Nepal

Touch Nepal This NGO is working on Education,Gender Discrimination,Poverty Elevation, Child exploitation,Health & Human Development which is estd in 2073, Banke.

नेपालको आफ्नै खाले मौलिकता, पहिचान र विशेषता रहिआएको भएतापनि नेपाली समाजमा परम्परा देखि नै व्याप्त अन्धविश्वास, रुढीवादी, चेतनाको अभाव, शिक्षा, स्वास्थ्यमा पहुँचको कमी, लैङ्गिक असमानता, जातिय विभेद, बालश्रम शोषणका विरुद्ध आमूल परिवर्तन गरि जनताको मौलिक तथा कानूनी अधिकारहरुको संरक्षण, मानव अधिकारको रक्षा, साक्षरता अभियान, विकास कार्यमा सर्वसाधारणको संलग्नता रोजगारीको सृजना गरि शिक्षा, स्वास्थ्य, सु

रक्षित मातृत्व रक्षा, महिला तथा वालवालिकाहरुको हितगरि वातावरणलाई संतुलित गर्न आवश्यक भएकोले मानवअधिकारको सम्बन्धमा संयुक्त राष्ट्र संघ एवं दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले निर्माण गरेको र नेपालले अनुमोदन गरेका महासन्धिहरुको प्रावधानहरुमा समेत सहयोग पुरयाउने हुने गरि यो “ टच नेपाल ” (Touch Nepal) नामक गैरसरकारी संस्था “ टच नेपाल ” नेपालगंज–१७ बुल्बुलैया शान्तिनगर मार्ग , बाँकेमा २०७३ सालमा स्थापना भएको हो |

Address

Nepalgunj-17, Banke
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Touch Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share