12/08/2026
युएनडिपिको सहयोगमा सुदुरपश्चिम् प्रदेशमा शुरु हुन लागेको Multi stakeholder civic engagement Advocacy Project को लागि परियोजना संयोजक, लेखा अधिकृत र सामुदायिक सहजकर्ताको जिम्मेवारी प्राप्त गर्नुभएकोमा Hemraj Bhatt Rasti Budha Magar र Rachana chaudhary लाई हार्दिक बधाई ।