BEE-Group

BEE-Group Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BEE-Group, Non-Governmental Organization (NGO), krishanasar FM near Belaspur , Nepalgunj, Nepalganj.

BEE Group is a NGO registered at DAO, Banke and has been working in the principle of right based approach in the field of human rights,social justice,health and nutrition,sanitation and disaster management etc since 2000 AD in Lumbini province.

विश्व वातावरण दिवसको अवसरमा आज कर्णाली नदीको तल्लो तटीय क्षेत्र राजापुर नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिका ब...
05/06/2026

विश्व वातावरण दिवसको अवसरमा आज कर्णाली नदीको तल्लो तटीय क्षेत्र राजापुर नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिका बर्दिया र टिकापूर नगरपालिका र जानकी गाउँपालिका कैलाली जिल्ला साथै बबई नदीको तल्लो तटीय क्षेत्रमा रहेका बारबर्दिया र गुलरिया नगरपालिका बर्दिया जिल्लाभित्र बाढीको उच्च जोखिममा रहेका समुदायमा समुदायीक विपद् व्यवस्थापन समितिको अगुवाईमा जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको नमूना सूचनालाई आधार बनाई कृत्रिम घटना नमूना अभ्यास गरिएको छ । बाढी विपद् प्रतिकार्यका लागि क्षमता विकास गर्न समुदायले गरेको स्वःस्फूर्त कार्यले विपद्को सामना गर्न समुदायको तयारीलाई प्रमाणित गरेको छ । समुदायको विपद् प्रतिकार्य क्षमता बढाउन पूर्वसूचना प्रणाली प्रभावकारी माध्यम बनेको छ र यसलाई ज्ञान र सीपसँग जोडेर विपद् सुरक्षित समूदाय विकास गर्न यस्ता कार्यलाई संस्कृतिका रूपमा अभ्यास गर्नुपर्छ । समुदायको यो स्वःस्फूर्त कार्यले साँस्कृतिक विकासको संकेत गरेको छ । Action International Nepal Nepal Bardiya Rajapur Tikapur Janaki Madhuwan Gulariya Barabardiya

02/06/2026
A workshop on the Mult-Sector Nutrition Program was successfully held in Nepalgunj from May 31 to June 1, 2026, in the p...
02/06/2026

A workshop on the Mult-Sector Nutrition Program was successfully held in Nepalgunj from May 31 to June 1, 2026, in the presence of the Mayor, Deputy Mayor, Chairperson, Vice Chairperson, Chief Administrative Officer, the sectoral chief of the Municipality, and the Rural Municipalities, Health Office, Agriculture Knowledge Centre, Veterinary Hospital, Water Sanitation and Sewage Management Division Office of the Banke District, including the Chairperson of the District Coordination Committee. The workshop was organized by the Lumbini Province Planning Commission in collaboration with the Mother Childhood Wellbeing (Poshan) Project. The workshop was chaired by the Vice-Chairperson of the Lumbini Province Planning Commission, the secretary of the Planning Commission, and the Section Officer of the Ministry of Land Management, Cooperative, Federal Affairs, and General Administration, who facilitated the session. The focus was on the MSNP-III indicator and how to achieve results through collaboration across sectors and collective efforts.

23/05/2026

The theme of International Day of Biodiversity 2026, “Acting locally for the global impact,” comes to life through the Jhijhari Women Community Forest User Group’s training on producing eco-friendly household goods from locally available natural forest fibers, strengthening local skills, promoting sustainable resource use, and creating livelihood opportunities for women with support from the Samvardhan Project.

13/05/2026
07/05/2026
भेरी वातावरणीय विशिष्टता समूह (BEE-GROUP) र Plan International Nepal बीच साझेदारी भई बर्दिया जिल्लाका सबै पालिकामा सञ्चा...
07/05/2026

भेरी वातावरणीय विशिष्टता समूह (BEE-GROUP) र Plan International Nepal बीच साझेदारी भई बर्दिया जिल्लाका सबै पालिकामा सञ्चालन भइरहेको उत्थानशिलता अभिवृद्धिका पूर्वतयारी तथा पूर्वानुमानमा आधारित पूर्वकार्य (PRAYAS-II) सबलीकरण परियोजना अन्तर्गत बर्दिया जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लाका सबै स्थानीय विपद् व्यवस्थापन समितिसँगको समन्वय एवम् सशस्त्र प्रहरी बल नेपाल नं. ३१ हे. क्वा. बर्दियासँगको सहकार्यमा NDRRMA को विपद् स्वयम् सेवक उत्पादन सम्बन्धी पाठ्यक्रममा आधारित १८ दिने तालिम आज सबै सरोकारवालाहरूको उपस्थितिमा प्रशिक्षार्थीद्वारा नमूना अभ्यासको प्रदर्शनी गरी सम्पन्न भएको छ । तालिममा जिल्लाका सातवटा पालिकाबाट ३/३ जना र गुलरिया नगरपालिकाबाट ४ जना गरी जम्मा २५ जना प्रशिक्षार्थी सहभागी भएका थिए । यस तालिम सञ्चालनमा सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा सशस्त्र प्रहरी बल नेपाल नं ३१ हे.क्वा. बर्दियालाई धन्यवाद ज्ञापन गर्द छौं । साथै विपद् व्यवस्थापन समितिहरुलाई समन्वय गरिदिनु भएकोमा धन्यवाद ज्ञापन गर्दछौं ।

ADRA Nepal सँगको साझेदारी एवम् BEE-Group, ANSAB Nepal र FECOFUN को सहकार्यमा बाँके र बर्दिया जिल्लामा सञ्चालन भइरहेको CS...
20/04/2026

ADRA Nepal सँगको साझेदारी एवम् BEE-Group, ANSAB Nepal र FECOFUN को सहकार्यमा बाँके र बर्दिया जिल्लामा सञ्चालन भइरहेको CSO Action for Resilient Ecosystem and Communities (Samvardhan) परियोजनाको समाज कल्याण परिषदबाट आएको टोलीले मिति २०८३ साल बैशाख ५ र ६ गते मध्यावधी मूल्याङ्कन गर्ने क्रममा बाँके र बर्दिया जिल्लाका तेस्रो पक्षिय वित्तीय सहयोगबाट उद्यम गरिरहेका उद्यमी, कृषक समूह, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय सरकार आदिसँग प्रत्यक्ष भेटघाट गरी परियोजनाले पुऱ्याएको सहयोग, उपलब्धी र सुधारका पक्षमा छलफल गरेको छ । जसले पारियोजनाको सफलताका लागि आवश्यक मार्गदर्शन र उपलब्धीपूर्ण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

18/04/2026

A Journey of Transformation!

Asturni Tharu from Fattengar Tole, Baijnath Rural Municipality, Banke, once navigated motherhood with limited knowledge of nutrition, hygiene, and childcare while managing her household alone. Relying on traditional feeding practices, her family lacked a diverse and nutritious diet, and her eldest child missed out on essential nutrients during critical early development.

Through the Poshan Project, Asturni joined the Ram Janaki Health Mothers’ Group, where she gained practical knowledge on balanced diets, complementary feeding, and hygiene. She now applies these practices to both her children, ensuring timely and nutritious meals that support healthy growth. With this support, she also established a nutrition garden, improving her family’s access to fresh and healthy food.

Today, as the group’s treasurer, she shares her knowledge with others, helping promote better nutrition and care practices across her community. CARE Nepal's Poshan Project is being implemented by BEE-Group in Banke.

iDE Nepal

06/02/2026

Address

Krishanasar FM Near Belaspur , Nepalgunj
Nepalganj
21900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97781550295

Alerts

Be the first to know and let us send you an email when BEE-Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to BEE-Group:

Share