NICE Nepalgunj

NICE Nepalgunj Promoting, disseminating the good works that are happening in the society

12/06/2026
नाइस नेपालगन्जका कोषाध्यक्ष रमिता शाहज्यूलाई जन्म दिनको शुभकामना ।   Shah
01/06/2026

नाइस नेपालगन्जका कोषाध्यक्ष रमिता शाहज्यूलाई जन्म दिनको शुभकामना ।
Shah

"सुर्तीजन्य पदार्थको जाल: स्वास्थ्य र पैसा दुवै बर्बाद, सजग बनौँ नेपाल"World No To***co Day 2026"Unmasking the appeal – ...
31/05/2026

"सुर्तीजन्य पदार्थको जाल: स्वास्थ्य र पैसा दुवै बर्बाद, सजग बनौँ नेपाल"
World No To***co Day 2026
"Unmasking the appeal – countering ni****ne and to***co addiction".
नेपालमा सुर्तीजन्य पदार्थको सेवन एक गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा रहेको छ, जसले गर्दा प्रत्येक वर्ष झण्डै ३७,५०० भन्दा बढी मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार नेपालको कुल वयस्क जनसंख्याको करिब २८.९% ले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ (धुम्रपान वा खैनी/गुट्खा) प्रयोग गर्छन्। यसले गर्दा देशको स्वास्थ्य प्रणालीमा ठूलो आर्थिक भार थपिएको छ भने मुटु रोग, क्यान्सर र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (COPD) जस्ता घातक रोगहरूको जोखिम तीव्र रूपमा बढेको छ। नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अन्तःशुल्क वृद्धि गर्ने र प्याकेटमा ९०% भाग चेतावनीमूलक चित्र राख्ने जस्ता कडा नीतिहरू लागू गरे तापनि, विशेष गरी युवा पुस्तामा यसको प्रयोग र कुलत रोक्न अझै ठूलो चुनौती देखिन्छ।
सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न र यसको विरुद्धमा जनचेतना जगाउन "सुर्तीजन्य पदार्थको जाल: स्वास्थ्य र पैसा दुवै बर्बाद, सजग बनौँ नेपाल" नारालाई व्यापक गर्न जरुरी छ ।

पटक पटक क्यालेन्डर पल्टाउने झन्झटमा हुनुहुन्छ भने अब नाइस नेपाली पात्रो ग्यालरीमा राख्नुहोस् तिथि र मिति हेर्न ढुक्क ।
20/05/2026

पटक पटक क्यालेन्डर पल्टाउने झन्झटमा हुनुहुन्छ भने अब नाइस नेपाली पात्रो ग्यालरीमा राख्नुहोस् तिथि र मिति हेर्न ढुक्क ।

राष्ट्रिय नागरिक सम्मेलन २०८३ मा सहभागीताका लागि आह्वान
12/05/2026

राष्ट्रिय नागरिक सम्मेलन २०८३ मा सहभागीताका लागि आह्वान

अहिंसा र शान्तिका प्रतीक भगवान गौतम बुद्धको २५७०औँ जन्मजयन्तीका अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभ...
01/05/2026

अहिंसा र शान्तिका प्रतीक भगवान गौतम बुद्धको २५७०औँ जन्मजयन्तीका अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।


Address

Nepalgunj Sub Metropolitancity-10, Banke, Lumbini Province
Nepalganj
21900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when NICE Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NICE Nepalgunj:

Share