05/03/2024
आज मिति २०८०/११/२२ गते का दिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपाल गंज बांके को आर्थिक सहयोग मा तथा दलित एकता संजाल नरैनापुर बाँके को आयोजना मा,, "लक्षित समुदाय बिशेष आय अर्जन कार्यक्रम "अन्तर्गत २० जना लक्षित समुदाय लाई ६० वटा बाख्रा बितरण गरियो।