08/06/2026
आज हाम्रो अस्पताल परिवारले लामो समयदेखि स्टाफ नर्सको रूपमा समर्पित सेवा गर्दै आउनु भएकी श्री रितु पाण्डे ज्यूलाई बिदाइ गरेको छ।
उहाँको मेहनत, माया र बिरामीप्रतिको सेवा भावप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं। उहाँको आगामी जीवन सफल, शान्त र आशिषमय रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
धन्यवाद र शुभकामना रितु पाण्डे ज्यू 🙏
– अस्पताल परिवार