नेपालगंज मुस्लिम समाज - बाँके

  • Home
  • Nepal
  • Nepalganj
  • नेपालगंज मुस्लिम समाज - बाँके

नेपालगंज मुस्लिम समाज - बाँके Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपालगंज मुस्लिम समाज - बाँके, Community Organization, Nepalganj.

20/03/2026

नेपालगञ्ज मुस्लिम समाजको तर्फबाट
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
🌙 ईद

19/03/2026

ईदको एडवांश हार्दिक शुभकामना

नेपालगंज मुस्लिम समाज बांके द्वारा कोहलपुर नौबस्ता करागार तथा नेपालगंज कारागार कैदी जिवन बिताइ रहेका कैंदी बंदी हरूलाई ईदी स्वरूप तथा ईदको उत्सव मनाउन सहज होस कैदीबंदी हरूलाई नया कपडा सहयोग गरिएकोछ

अल्लाह सदका ए पंजतनपकع कबूल गरून कामना गर्दछौ

संम्पुर्ण देशवासी हरूमा महापर्व ईदुलफित्र ईद को हार्दिक मंगलमय शुभकामना मुबारकबाद ब्यक्त गर्दछौ

नेपालगंज मुस्लिम समाज बांके

19/03/2026

नेपालगंज मुस्लिम समाज, बाँके ले कोहलपुरस्थित नौबस्ता कारागार तथा नेपालगंज कारागारमा रहेका व्रत (रोजा) बसिरहेका कैदीबन्दीहरूलाई ईदी स्वरूप नयाँ कपडा वितरण गरेको छ।

कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष मुन्ना मंसुरी, अध्यक्ष अब्दुल हकीम हल्वाई, सचिव/प्रवक्ता मेराज अहमद हिमालय तथा उपाध्यक्ष फिरोज वारसी लगायतको सहभागिता रहेको थियो।

समाजले ईदको खुशीयाली सबैले समान रूपमा अनुभूति गर्न सकून् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको जनाएको छ। साथै, अल्लाहसँग सदका ए पंजतनपाक (अ.स.) कबूल होस् भन्ने कामना समेत व्यक्त गरिएको छ।

अन्त्यमा नेपालगंज मुस्लिम समाज, बाँके ले सम्पूर्ण देशवासीहरूमा महान पर्व ईदुल फित्रको हार्दिक मंगलमय शुभकामना तथा मुबारकबाद व्यक्त गरेको छ।

रमजान शुभकामना मुबारक नेपालगंज मुस्लिम समाज बांके द्वारा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि कोहलपुर नौबस्ता कारागार मा कैदी...
13/03/2026

रमजान शुभकामना मुबारक
नेपालगंज मुस्लिम समाज बांके द्वारा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि कोहलपुर नौबस्ता कारागार मा कैदीबंदी जिवन बिताइ रहेका कैदीबंदी हरूलाई रोजा इफ्तार सेहरी सहजताका लागि खद्यान समाग्री सहयोग गरिएकोछ

सहयोग समाग्री यस सस्था का निर्वतवान अध्यक्छ वरिष्ठ सल्लाहकार Munna Mansoori तथा अध्यक्छ Abdul Hakeem हल्वाई उपाध्कछ Firoj Hussain Warshi र सचिव तथा प्रवक्ता मेराज अहमद हिमालय,संस्था सदस्य हरूको रोहबर तथा नेतृत्वमा हस्तातरण गरिएको थियो

अल्लाह पाकले सदका ए पंजतनपाक عकुबूल गरून कामना गर्दछौ
नेपालगंज मुस्लिम समाज बांके

07/03/2026
06/03/2026

बाँके क्षेत्र नम्बर २ मा मोहम्मद इस्तियाक राई विजयी भएका छन्। मतगणनाको अन्तिम नतिजासँगै उनका समर्थकहरूमा खुसीको लहर छाएको छ र चारैतिर बधाई तथा शुभकामनाको माहोल देखिएको छ। 🎉

12/09/2025

Breaking News: Parliament dissolved! Hon. Sushila Karki becomes Nepal’s first lady Interim Prime Minister. A historic victory for Gen Z — hope rises for a brighter and better Nepal. 🙌🇳🇵

09/09/2025
16/09/2024

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when नेपालगंज मुस्लिम समाज - बाँके posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share