Nepal insurance professional society Banke

Nepal insurance professional society Banke Non profitable organization in Banke District of nepal. which is made by all life and non life insurance companies in banke.

अन्तर इन्स्योरेन्स फुटसल प्रतीयोगीता २०८२!!!उद्दघाटन समारोहमा सबैलाई स्वागत छ।
12/12/2025

अन्तर इन्स्योरेन्स फुटसल प्रतीयोगीता २०८२!!!
उद्दघाटन समारोहमा सबैलाई स्वागत छ।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको पत्रकारसंग बीमा अन्तर्क्रिया कार्यक्रमको केहि तस्बीर। २०८२/०८/११
30/11/2025

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको पत्रकारसंग बीमा अन्तर्क्रिया कार्यक्रमको केहि तस्बीर। २०८२/०८/११

 #हिन्दुहरुको महान् चाड बडा दशैँ ,शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा हजुर लगायत सपिरवारमा सुस्वास्थ्य, दिर्घायु, सुख,...
27/09/2025

#हिन्दुहरुको महान् चाड बडा दशैँ ,शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा हजुर लगायत सपिरवारमा सुस्वास्थ्य, दिर्घायु, सुख, सम्बृद्धि, आरोग्य तथा उत्तरोतर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । दुर्गा माताले कल्याण गरून् !! 🌹🙏♥️
Nepal insurance professional society Banke

31/08/2025
निप्स बाँकेको आयोजनामा , नेपाल बीमा प्राधिकरणका कार्यकारि निर्देशक आदणीय सुशील देव सुवेदी सर् र उप-निर्देशक पदम सोडारी स...
31/08/2025

निप्स बाँकेको आयोजनामा , नेपाल बीमा प्राधिकरणका कार्यकारि निर्देशक आदणीय सुशील देव सुवेदी सर् र उप-निर्देशक पदम सोडारी सर् को उपश्थितीमा बाँकेमा रहेका सम्पुर्ण निर्जिवन/जीवन र लघु बीमा कम्पनिका प्रादेशिक कार्यालय प्रमुख, शाखा कार्यालय प्रमुखहरु बिच बीमा सम्बन्धी समसामयीक बिषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो ।

 #नेपाल इन्स्योरेन्स प्रोफेसनल्स साेसाइटि (NIPS) बाँकेका कानूनी सल्लाकार तथा M. B Engeniring का MD श्री Er. Mahesh Basne...
04/07/2025

#नेपाल इन्स्योरेन्स प्रोफेसनल्स साेसाइटि (NIPS) बाँकेका कानूनी सल्लाकार तथा M. B Engeniring का MD श्री Er. Mahesh Basnet ज्यु लाई आज पर्न गएको जन्मदिनकाे शुभकामना । 🎂💐

NIPS Banke फॅमिली

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स साेसाइटि(NIPS) बाँकेका सदस्य तथा शिखर इन्स्योरेन्स कम्पनीको लिमिटेड नेपालगंज शाखामा कार्य...
08/05/2025

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स साेसाइटि(NIPS) बाँकेका सदस्य तथा शिखर इन्स्योरेन्स कम्पनीको लिमिटेड नेपालगंज शाखामा कार्यरत श्री Janaki Neupane Joshi ज्यु लाई आज पर्न गएको जन्मदिनकाे शुभकामना । 🎂💐🌷

NIPS Banke फेमिली

१०औँ भूकम्प स्मृति दिवस :गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको २०७२/०१/१२ गते को महाभूकम्पको सम्झनामा आयोजित भूकम्...
26/04/2025

१०औँ भूकम्प स्मृति दिवस :
गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको २०७२/०१/१२ गते को महाभूकम्पको सम्झनामा आयोजित भूकम्प सम्बन्धी सचेतना, श्रदाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रम बी चोक नेपालगंजमा सम्पन्न भएको छ ।।

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स साेसाइटि(NIPS) बाँकेका कोषाध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीको लिमिटेड नेपालगंज शाखाका ...
15/04/2025

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स साेसाइटि(NIPS) बाँकेका कोषाध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीको लिमिटेड नेपालगंज शाखाका Upen Thapaliya ज्यु लाई आज पर्न गएको जन्मदिनकाे शुभकामना । 🎂💐🌷

NIPS Banke फेमिली

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा सम्पूर्ण ब्यक्तित्व महानभाव ज्युहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्य र्दिघायुको ह...
14/04/2025

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा सम्पूर्ण ब्यक्तित्व महानभाव ज्युहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्य र्दिघायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

निप्स बाँके
परिवार

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स साेसाइटि(NIPS) बाँकेका सचिव सदस्य तथा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको लिमिटेड नेपालगं...
20/03/2025

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स साेसाइटि(NIPS) बाँकेका सचिव सदस्य तथा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको लिमिटेड नेपालगंज शाखा प्रमुख रबिन तिवारी ज्यु लाई आज पर्न गएको जन्मदिनकाे शुभकामना । 🎂💐🌷 Robbeen Tiwari

NIPS Banke फेमिली

Address

Banke
Nepalganj

Telephone

+9779858066868

Website

Alerts

Be the first to know and let us send you an email when Nepal insurance professional society Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share