The Verdant Core

The Verdant Core Join the International Green Army: empowering young people to take action on environmental issues

25/03/2026

Our movement's new name is

'The Verdant Core', which means—The inner power of nature which no one can erase.

25/03/2026

WAR IS THE ULTIMATE CLIMATE CRIME.

While they fight over borders, they are burning the ground we stand on. Every bomb is a carbon spike. Every tank is a middle finger to our future.
We don't need a ceasefire; we need a PLANET-FIRE to stop. You can't rule a graveyard of ash.
Choose a side: The burning past or a living future.

नेपालले दुई वटा किशोर हात्तीहरू खगेन्द्र प्रसाद र रुद्रकलीलाई राजनीतिक उपहारको रूपमा कतार पठाएको छ। अनुभूति गर्न सक्ने, ...
18/12/2025

नेपालले दुई वटा किशोर हात्तीहरू खगेन्द्र प्रसाद र रुद्रकलीलाई राजनीतिक उपहारको रूपमा कतार पठाएको छ। अनुभूति गर्न सक्ने, माया गर्न सक्ने, दुःख–सुख महसुस गर्ने र गहिरो सामाजिक सम्बन्ध बनाउने जीवहरूलाई मरुभूमि भएको देशमा बाकसमा हालेर पठाइनु अत्यन्तै पीडादायी र चिन्ताजनक कुरा हो । एशियाली वा अफ्रिकी दुवै प्रजातिका हात्तीहरूका लागि कतार प्राकृतिक बासस्थान होइन।

हात्तीहरू अत्यन्तै सामाजिक प्राणी हुन् र तिनमा उच्च स्तरको भावनात्मक बुद्धिमत्ता हुन्छ। तिनीहरू नजिकको पारिवारिक समूहमा बस्छन्, जटिल सामाजिक संरचनामा निर्भर हुन्छन् र आफ्नो समूहबाट छुट्टिँदा गहिरो मानसिक पीडा भोग्छन्। उनीहरूलाई कूटनीतिक उपहारका रूपमा व्यवहार गर्नु भनेको तिनको भावनात्मक जीवन र आघात सहन सक्ने क्षमतालाई बेवास्ता गर्नु हो।

रुद्रकली र खगेन्द्र प्रसाद चितवनको आर्द्र उपोष्णकटिबन्धीय मनसुनी जलवायुमा हुर्किएका हुन्, जहाँ जाडोयाममा तापक्रम ५ डिग्रीसम्म झर्छ। जलवायु, आहार, बासस्थान र व्यवस्थापनको दृष्टिले हेर्दा अल खोर फ्यामिली पार्क एन्ड जूमा उनीहरूले झण्डै असम्भवजस्तै अनुकूलन गर्न बाध्य हुनेछन्।

हात्ती कुनै वस्तु होइनन्। तिनीहरू बुद्धिमान्, भावनात्मक जीव हुन्, जसले आफ्ना प्राकृतिक आवश्यकताअनुसार सम्मान र स्वतन्त्र जीवन पाउनुपर्छ। नेपालले राजनीतिक देखावटीका लागि शोषण गर्ने होइन, यस्ता प्राणीहरूको संरक्षण र सम्मान हुने भविष्यतर्फ अघि बढ्नुपर्छ।

Nepal has sent two juvenile elephants, Khagendra Prasad and Rudrakali, to Qatar as political gifts. It is deeply troubling to imagine sentient beings—who feel, love, grieve, and form lifelong bonds—being shipped in crates to a desert country that is not a natural environment for either Asian or African elephants.

Elephants are highly social animals with remarkable emotional intelligence. They live in close-knit family groups, rely on complex social structures, and suffer immensely when separated from their communities. Treating them as diplomatic tokens ignores their deep emotional lives and capacity for trauma.

Rudrakali and Khagendra Prasad are accustomed to the humid, subtropical monsoon climate of Chitwan, where winter temperatures can drop to 5°C. In terms of climate, food, habitat, and management, they will be forced to make an almost impossible adjustment at Al Khor Family Park & Zoo.

Elephants are not commodities. They are intelligent, emotional beings who deserve respect, freedom, and lives aligned with their natural needs. Nepal must move toward a future where these majestic mammals are protected and respected, not exploited for political gestures.

Credit: Elephant Watch Nepal

04/11/2025

Hello Good morning our army of nature lovers. 🙈🙈

के तपाइँले आफ्नो सवारीसाधन मुनि जाँच गर्नुभयो ?
13/05/2025

के तपाइँले आफ्नो सवारीसाधन मुनि जाँच गर्नुभयो ?

तस्वीरमा देखिएको यो सर्प IUCN ले 'Near Threatened' भनी सूचीकृत गरेको - Red Sand Boa हो ।   Pic. Raj Adhikari
07/04/2025

तस्वीरमा देखिएको यो सर्प IUCN ले 'Near Threatened' भनी सूचीकृत गरेको - Red Sand Boa हो ।

Pic. Raj Adhikari

01/04/2025

नपालौँ !! नमारौँ !! नखाऔँ !! कछुवा संरक्षण गरौँ !

कछुवा संरक्षण सहयोगार्थ Wild Care ले तयार पारेको जानकारीमुलक सामाग्री

कुनै पनि प्रजातिको कछुवा पक्रनु, पाल्नु, मासु खानु वा अन्य कुनै किसिमको हानी नोक्सानी पुर्याउनु दण्डनीय अपराध हो । यस्तो गतिविधिमा आफु पनि नपरौ र अरुलाई पनि बेलैमा सजग गरौ । कछुवाहरुलाई प्राकृतिक बासस्थानमै बाँच्न दिएर यिनीहरुको संरक्षणमा सहयोग गरौ ।

Voice artists: Sapana Rimal, Amaira Dulal & Basanta Nepal

Credit: Wild Care

Address

Banke
Nepalganj
21904

Telephone

+9779826539700

Website

Alerts

Be the first to know and let us send you an email when The Verdant Core posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to The Verdant Core:

Share