Commit nepal

Commit nepal Non- profitable organization

विश्व स्वस्थ्य दिवसको सन्दर्भमा कमिट नेपाल बा‌ँके द्वारा बर्दिया जिल्लाको राजापुर, न.पा. वडा न. ४ अनन्तपूरको बालबालिका स...
10/04/2026

विश्व स्वस्थ्य दिवसको सन्दर्भमा कमिट नेपाल बा‌ँके द्वारा बर्दिया जिल्लाको राजापुर, न.पा. वडा न. ४ अनन्तपूरको बालबालिका सिकाई अदान प्रदान तथा हेरचाह केन्द्रहरुमा "समुदायिक स्वास्थ्य सचेतना तथा सरसफाई कार्यक्रम " आयोजना गरी स्वास्थ्य सामग्री तथा औषधिहरु समेत वितरण गरी सफलतापुर्बक कार्यक्रम सम्पन्न गरियो।
कार्यक्रममा ३० जना लाभाग्राही करुणा महिला समूहका का दिदीबहिनीहरु र बालबालिकाहरुलाई स्वास्थ्य सचेतना तथा सरसफाई सम्बन्धि अभिमुखीकरण गरियो । ✍️😊😊

On the occasion of World Health Day, COMMIT Nepal Banke successfully organized a "Community Health Awareness and Sanitation Program" at the Children Learning Sharing and Caring Centers Rajapur Municipality ward no 4, Anantapur, Bardiya
During the event, health supplies and medicines were distributed. Additionally, an orientation on health awareness and sanitation was provided to 30 beneficiaries, including Beneficiary children and women members of the Karuna Women's Group. 😊😊💐

विश्व स्वस्थ्य दिवसको सन्दर्भमा कमिट नेपाल बा‌ँके द्वारा आज चैत्र २८ गतेका दिन नेपालगंज, कोहलपुर र  बैजनाथ गा.पा.को बालब...
07/04/2026

विश्व स्वस्थ्य दिवसको सन्दर्भमा कमिट नेपाल बा‌ँके द्वारा आज चैत्र २८ गतेका दिन नेपालगंज, कोहलपुर र बैजनाथ गा.पा.को बालबालिका सिकई अदान प्रदान तथा हेरचाह केन्द्रहरुमा "समुदायिक स्वास्थ्य सचेतना तथा सरसफाई कार्यक्रम " आयोजना गरी स्वास्थ्य सामग्री तथा औषधिहरु समेत वितरण गरी सफलतापुर्बक कार्यक्रम सम्पन्न गरियो।
कार्यक्रममा ६० जना लाभाग्राही करुणा महिला समूहका का दिदीबहिनीहरु र बालबालिकाहरुलाई स्वास्थ्य सचेतना तथा सरसफाई सम्बन्धि अभिमुखीकरण गरियो । ✍️😊😊

On the occasion of World Health Day, COMMIT Nepal Banke successfully organized a "Community Health Awareness and Sanitation Program" today, March 28th (Chaitra 28), at the Children Learning Sharing and Caring Centers in Nepalgunj, Kohalpur, and Baijanath Rural Municipality.
During the event, health supplies and medicines were distributed. Additionally, an orientation on health awareness and sanitation was provided to 60 beneficiaries, including Beneficiary children and women members of the Karuna Women's Group. 😊😊💐

बैजनाथ गा.पा. वडा नं ३ रामनगर, सुतैया बस्ने ५९  बार्षिय एकल बृद्ध   महिला सुशिला बादी काम गर्ने क्रममा खसेर विगत २ महिना...
30/03/2026

बैजनाथ गा.पा. वडा नं ३ रामनगर, सुतैया बस्ने ५९ बार्षिय एकल बृद्ध महिला सुशिला बादी काम गर्ने क्रममा खसेर विगत २ महिना देखि दाहिने खुट्टामा गम्भीर चोट लागेर घरमै थला रहेको जानकारी पाउदा कमिट नेपाल बाँकेका कर्मचारीहरु र करुणा महिला समूह, सुतैयाका दिदीबहिनिहरुको आर्थिक सहयोगमा Walker-१ थान सहयोग गरीयो र केहि आर्थिक रकम उपचार का लागि पानी सहयोग गरियो।
सिघ्र स्वास्थ्य लाभको कामना 💐💐
#वोमेन्सेल्फ़हेल्प्ग्रोपसुतैया
💐💐

कमिट नेपाल बाँकेका कर्मचारी गणेश घर्तीलाई जन्मदिनकाे लाखौं लाख शुभकामनाका साथै सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिकाे काम...
22/03/2026

कमिट नेपाल बाँकेका कर्मचारी गणेश घर्तीलाई जन्मदिनकाे लाखौं लाख शुभकामनाका साथै सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिकाे कामना गर्दछाैं । 🎉🎉🎉🎂🎉🎉
कमिट नेपाल परिवार
💕COMMIT Nepal Family💕

आज मिति २०८२ चैत्र ७ गते नेपालगञ्ज बाँके लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय राप्ति उपत्यका देउखुरी को आयोजना ...
21/03/2026

आज मिति २०८२ चैत्र ७ गते नेपालगञ्ज बाँके लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय राप्ति उपत्यका देउखुरी को आयोजना ६१ औं अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्धर्भमा सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रमम़ा कमिट नेपालको एक्यबद्बता ।

कमिट नेपाल बाँकेका कर्मचारी रोहित नेपालीलाई जन्मदिनकाे लाखौं लाख शुभकामनाका साथै सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिकाे क...
20/03/2026

कमिट नेपाल बाँकेका कर्मचारी रोहित नेपालीलाई जन्मदिनकाे लाखौं लाख शुभकामनाका साथै सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिकाे कामना गर्दछाैं । 🎉🎉🎉🎂🎉🎉
कमिट नेपाल परिवार
💕COMMIT Nepal Family💕

19/03/2026

Best of luck for Final Examination to all children 💐

💐💐

शिक्षामा गुणस्तरीयता, विद्यालयमा निरन्तरता भन्ने मूल नाराका साथ कमिट नेपाल बाँके द्वारा २०८२  चैत्र  २, ३ र ४ गते पहिलो ...
18/03/2026

शिक्षामा गुणस्तरीयता, विद्यालयमा निरन्तरता भन्ने मूल नाराका साथ कमिट नेपाल बाँके द्वारा २०८२ चैत्र २, ३ र ४ गते पहिलो सातामा बाँके र बर्दिया जिल्लाका कक्षा १ देखि उच्च माध्यमिक तह कक्षा १२ सम्म अध्यनरत लाभान्वित ८० जना छात्र/ छात्राहरूलाई गुणस्तरीय शिक्षा अभिबृद्वि गर्नका निमित्त शैक्षिक सामाग्रीहरु कपि, कलम, पेन, कलर, ज्यामिति बक्स, परीक्षा बाेर्ड आदि वितरण‌‌ गरी शैक्षिक छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरियो ।
करूणा शैक्षिक छात्रवृत्ति कार्यक्रम बाँके र बर्दिया जिल्लाका लक्षित पालिकाका बालबालिका सिकाई आदानप्रदान केन्द्रमा कार्यक्रम आयोजना गरी सफलतापूर्वक कार्यक्रम सम्पन्न गरियाे ।
🎉🙏🙏🙏🎉
With a main motto "Continue Schooling with Quality Education" the Karuna Educational Scholarship Distribution Program has been completed successfully by distributing educational materials such as copies, pens, colors, geometry boxes, examination boards, etc. to 80 beneficiary students of Banke and Bardiya districts, studying in grade 1 to grade 12 in the 3rd week dated (16, 17 & 18) March.
The Karuna education program has been organized in different target palikaa" at Children learning Sharing & Caring centers of the target municipalities of Banke and Bardiya districts.
🎊🎊🎊🎊


💐💐

"महिला र बालबालिकाका लागि अधिकार, न्याय र अवसर"भन्ने मूल नाराका साथ ११६ औ अन्तरास्ट्रिय नारी दिवसको सुअवसरमा सम्पूर्णमा ...
08/03/2026

"महिला र बालबालिकाका लागि अधिकार, न्याय र अवसर"
भन्ने मूल नाराका साथ ११६ औ अन्तरास्ट्रिय नारी दिवसको सुअवसरमा सम्पूर्णमा शुभकामना 💐💐

We wish you 116th International Women's Day 2026 with the main theme "Rights, Justice and Opportunities for All Women and Girls"

🎊 कमिट नेपाल,बाँके 🎊
💐 COMMIT NEPAL BANKE 💐

कमिट नेपाल बाँकेका कर्मचारी विपिका सिंह नेपालीलाई जन्मदिनकाे लाखौं लाख शुभकामनाका साथै सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगत...
26/02/2026

कमिट नेपाल बाँकेका कर्मचारी विपिका सिंह नेपालीलाई जन्मदिनकाे लाखौं लाख शुभकामनाका साथै सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिकाे कामना गर्दछाैं ।🎉🎉🎉🎂🎉🎉
कमिट नेपाल परिवार 🙏🙏🙏
💕COMMIT Nepal Family💕

Address

Ganeshpur Road
Nepalganj
21900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Commit nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Commit nepal:

Share