नेपाल तमू बिद्यार्थी छाेज धिँ जिल्ला कार्य समिति चितवन

  • Home
  • Nepal
  • Narayanghat
  • नेपाल तमू बिद्यार्थी छाेज धिँ जिल्ला कार्य समिति चितवन

नेपाल तमू बिद्यार्थी छाेज धिँ जिल्ला कार्य समिति चितवन गैर–नाफामूलक संस्था
गुरुङ विद्यार्थीहरूको शिक्षा र सशक्तीकरणका लागि
Chitwan | Since 2052 🇳🇵

🌸 जन्मदिनको हार्दिक शुभकामना 🌸तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्जिल्ला कार्य समिति, चितवनकाउपाध्यक्ष श्री किशोर गु...
08/05/2026

🌸 जन्मदिनको हार्दिक शुभकामना 🌸

तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्
जिल्ला कार्य समिति, चितवनका
उपाध्यक्ष श्री किशोर गुरुङ ज्युलाई
आजको शुभ जन्मदिनको पावन अवसरमा
उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख–शान्ति, समृद्धि
तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🎉

🎂 जन्मदिनको धेरै–धेरै शुभकामना! 🎂

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवन परिवार ❤️

रगतदान जीवनदान 🌸बुद्ध जयन्तीको पावन अवसरमा शान्ति र्‍यालीसहित रक्तदान कार्यक्रम सम्पन्न।सहभागी र सहयोगी सबैलाई धेरै धेरै...
02/05/2026

रगतदान जीवनदान 🌸
बुद्ध जयन्तीको पावन अवसरमा शान्ति र्‍यालीसहित रक्तदान कार्यक्रम सम्पन्न।
सहभागी र सहयोगी सबैलाई धेरै धेरै धन्यवाद। 🙏

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवन परिवार ❤️

🌸 जन्मदिनको हार्दिक शुभकामना 🌸नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींजिल्ला कार्य समिति, चितवनकाआदरणीय प्रचार सचिवश्री बिद...
01/05/2026

🌸 जन्मदिनको हार्दिक शुभकामना 🌸

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवनका
आदरणीय प्रचार सचिव
श्री बिद्ध्या गुरुङ ज्यूलाई

यस पावन जन्मदिनको शुभ अवसरमा,
तपाईंको उत्तम स्वास्थ्य, दीर्घायु, सुख–समृद्धि, शान्ति तथा
जीवनका प्रत्येक पाइलामा निरन्तर उन्नति र सफलताको
हार्दिक कामना व्यक्त गर्दछौं।

तपाईंको जीवन सधैं खुशी, प्रेरणा र सफलताले भरिपूर्ण रहोस्। 🎉🎂

🌷 जन्मदिनको धेरै धेरै शुभकामना! 🌺

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवन परिवार ❤️

१५/०१/२०८३, बुद्ध जयन्तीको पावन अवसरमा आयोजित गुम्बा सरसफाइ कार्यक्रममा बुबा–आमा तथा सम्पूर्ण अग्रजहरूसँग बिताएका यी अमू...
28/04/2026

१५/०१/२०८३, बुद्ध जयन्तीको पावन अवसरमा आयोजित गुम्बा सरसफाइ कार्यक्रममा बुबा–आमा तथा सम्पूर्ण अग्रजहरूसँग बिताएका यी अमूल्य क्षणहरू सधैं सम्झनामा रहनेछन्। 🙏

नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीं
जिल्ला कार्य समिति, चितवन परिवार ❤️

28/04/2026

२५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्ण श्रद्धालु महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यस पावन दिनको उपलक्ष्यमा आयोजना गरिएको विशेष कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

📅 मिति: २०८३ साल वैशाख १८ गते
📍 स्थान: (तिनखोले महाबौध्द गुम्बा,चितवन)
⏰ समय: (बिहान ७देखी = बेलुकी ६बजे सम्म)

यहाँहरूको उपस्थितिले कार्यक्रमलाई अझै शोभायमान बनाउने विश्वास लिएका छौँ।

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवन परिवार ❤️

24/04/2026

⏳ Countdown सुरु भइसक्यो!

अब मात्र २ दिन बाँकी 🙏
फेरि पनि सबैलाई चुलै निम्तो है त 🙌

आउनुहोस्, हाम्रो उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाऔं।

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवन परिवार ❤️

हाम्रो आदरणीय सह–कोषाध्यक्ष श्री सृजना गुरुङ ज्यूलाई वैवाहिक जीवनको हार्दिक शुभकामना! 💐तपाईंको नयाँ जीवन यात्रा प्रेम, स...
21/04/2026

हाम्रो आदरणीय सह–कोषाध्यक्ष श्री सृजना गुरुङ ज्यूलाई वैवाहिक जीवनको हार्दिक शुभकामना! 💐

तपाईंको नयाँ जीवन यात्रा प्रेम, समझदारी र अनन्त खुशीले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौं। यो सुन्दर सम्बन्ध सधैं मिठास र आत्मीयताले भरिएको रहोस्।

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवन परिवार❤️

आज मिति २०८३/०१/०५ गते, २५७० औँ बुद्ध जयन्तीको पावन अवसरलाई सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले नेपाल तमू (गुरुङ) विद्य...
18/04/2026

आज मिति २०८३/०१/०५ गते,

२५७० औँ बुद्ध जयन्तीको पावन अवसरलाई सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं, जिल्ला कार्य समिति चितवन परिवारद्वारा जिम्मेवारी बाँडफाँट बैठक सम्पन्न गरियो।

उक्त बैठकमा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी तथा भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरी आवश्यक जिम्मेवारीहरू स्पष्ट रूपमा बाँडफाँट गरिएको छ। साथै, सम्पूर्ण सदस्यहरूलाई आफ्नो जिम्मेवारी इमान्दारी, सक्रिर समर्पणका साथ निर्वाह गर्न अनुरोध गरिएको छ।

आगामी बुद्ध जयन्ती कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सरोकारवालाहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ।

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवन परिवार ❤️

💖 आमा — हाम्रो जीवनको पहिलो गुरु 💖नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींजिल्ला कार्य समिति, चितवन परिवारको तर्फबाटसम्पूर्...
17/04/2026

💖 आमा — हाम्रो जीवनको पहिलो गुरु 💖

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवन परिवारको तर्फबाट
सम्पूर्ण आमाहरूमा आमा दिवसको हार्दिक शुभकामना। ❤️

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।नयाँ सुरुवातसँगै त...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
नयाँ सुरुवातसँगै तपाईं र तपाईंको परिवारमा स्वास्थ्य, खुशी र उन्नतिको कामना गर्दछौं।

यस वर्षले तपाईंका सपना साकार पार्ने वर्ष बनोस्।

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवन परिवार ❤️

🌸 जन्मदिनको हार्दिक शुभकामना 🌸नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींजिल्ला कार्य समिति, चितवनकाआदरणीय सदस्यश्री सृजना गुर...
08/04/2026

🌸 जन्मदिनको हार्दिक शुभकामना 🌸

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवनका
आदरणीय सदस्य
श्री सृजना गुरुङ ज्यूलाई

यस पावन जन्मदिनको सुखद अवसरमा
तपाईंको उत्तम स्वास्थ्य, दीर्घायु, सुख–समृद्धि, शान्ति तथा
जीवनका प्रत्येक पाइलामा निरन्तर उन्नति र सफलताको
हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

तपाईंको जीवन सधैं खुशी, प्रेरणा र सफलताले भरिपूर्ण रहोस्। 🎉🎂

🌷 जन्मदिनको धेरै धेरै शुभकामना! 🌺

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवन परिवार ❤️

Address

Tinkhole Gumba
Narayanghat
44200

Telephone

+9779840354367

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल तमू बिद्यार्थी छाेज धिँ जिल्ला कार्य समिति चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल तमू बिद्यार्थी छाेज धिँ जिल्ला कार्य समिति चितवन:

Share