Puspanjali Saving & Credit Co-operative Ltd.

Puspanjali Saving & Credit Co-operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Puspanjali Saving & Credit Co-operative Ltd., Community Organization, Bharatpur-01, Chitwan, Narayangarh.

CIBnepal Registration letter
29/03/2026

CIBnepal Registration letter

NCRA LICENSE
27/02/2026

NCRA LICENSE

22/02/2026

सम्पुर्णमा नमस्कार मिति २०८२ फागुन १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम हाम्रो यस पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं स्थापना दिवस हालको चुनावी माहोलको कारणले गर्दा बनभोज कार्यक्रम नगर्ने निर्णय भएको जानकारी सहित मिति २०८२ फागुन १७ गतेका दिन कार्यालय परिसरमा विहान १०ः३० बजे दिप प्रज्वलन गरी मनाउने निर्णय भएकोले सम्पुर्ण शेयर सदस्यज्यूहरुलाई विहान १० बजे देखि मध्यान्न १२ बजे सम्म उपस्थित भईदिनुहुन हार्दिक आमन्त्रण गर्दछौ ।

नेपाल सारकारको निर्णय बमोजिम २०८२ भाद्र २० गते बाट कार्यालयको सम्पुर्ण सेवा सुचारु हुने कुरा जानकारी गराउदछौ  ।
06/10/2025

नेपाल सारकारको निर्णय बमोजिम २०८२ भाद्र २० गते बाट कार्यालयको सम्पुर्ण सेवा सुचारु हुने कुरा जानकारी गराउदछौ ।

२०८२ असोज १९ र २० गते नेपाल सरकारले जारी गरेको संलग्न सूचना बमोजिम संस्थाको कार्यालय बन्द रहने सम्बन्धित सम्पूर्णमा जानक...
05/10/2025

२०८२ असोज १९ र २० गते नेपाल सरकारले जारी गरेको संलग्न सूचना बमोजिम संस्थाको कार्यालय बन्द रहने सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ । साथै बचत तथा ॠणको कारोबार संस्थाको mobile banking तथा QR COCE बाट गर्नुहुन हार्दिक अनुरोध गरिन्छ । #9855051101

बिजया दशमी २०८२ काे हार्दिक मंगलमय शुभकामना !
28/09/2025

बिजया दशमी २०८२ काे हार्दिक मंगलमय शुभकामना !

२०८२ भाद्र ३१ गते सम्मको अपरिस्कृत वित्तिय विवरण ।
23/09/2025

२०८२ भाद्र ३१ गते सम्मको अपरिस्कृत वित्तिय विवरण ।

मिति २०८२ भाद्र १९ गते सम्पन्न १६औ वार्षिक साधारण सभाका तस्विरहरु
16/09/2025

मिति २०८२ भाद्र १९ गते सम्पन्न १६औ वार्षिक साधारण सभाका तस्विरहरु

10/09/2025

सम्पुर्ण शेयर सदस्यज्युहरुमा शुभ बिहानी! बिगत २ दिन देखि हाम्रो देश नेपालका विभिन्न स्थानमा भइरहेको GEN-Z आन्दोलन र त्यसले पारेको प्राभावका कारणले गर्दा आज मिति २०८२ भाद्र २५ गते कार्यालय बन्द रहने कुरा जानकरीको लागि हार्दिक अनुरोध गर्दछौ ।
साथै संस्थाले उपलब्ध गरएको Mobile Banking तथा QR बाट बचत तथा ॠणको कारोबार गर्नुहुन समेत अनुरोध गर्दछौ ।
पुस्पान्जली साकोस🙏

सम्पुर्ण शेयर सदस्यज्यूहरुमा हार्दिक निमन्त्रणा
01/09/2025

सम्पुर्ण शेयर सदस्यज्यूहरुमा हार्दिक निमन्त्रणा

Invitation for all memebers
29/08/2025

Invitation for all memebers

Intivation for all members
29/08/2025

Intivation for all members

Address

Bharatpur-01, Chitwan
Narayangarh

Telephone

+97756596170

Website

Alerts

Be the first to know and let us send you an email when Puspanjali Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Puspanjali Saving & Credit Co-operative Ltd.:

Share