JCI Naldum Nagarkot

JCI Naldum Nagarkot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JCI Naldum Nagarkot, Nonprofit Organization, Mandandeupur, Kavre, Nagarkot.

We extend our heartfelt congratulations and best wishes to our Vice President Jc kusum sapkota for participating in the ...
03/04/2026

We extend our heartfelt congratulations and best wishes to our Vice President Jc kusum sapkota for participating in the Bangladesh International Youth Camp and Club Cultural Exchange Program.
We hope that your participation in this international platform will further enhance the pride and reputation of our Lom and our country.
May the program be successful, productive, and memorable.Wishing you a bright and successful future .

गर्वको क्षणनाल्दुम नगरकोट जेसिजका अध्यक्ष Jc Bishal Dhakal ज्यू भारतको मदुरैमा Jaycees of Madurai सँगको Business collabo...
30/03/2026

गर्वको क्षण
नाल्दुम नगरकोट जेसिजका अध्यक्ष Jc Bishal Dhakal ज्यू भारतको मदुरैमा Jaycees of Madurai सँगको Business collaboration Meet मा सहभागी हुनु भएको छ।
यस सहभागिताले नेपाल-भारतबीचको सहकार्य, अनुभव आदानप्रदान र नयाँ अवसरहरूको ढोका खोल्ने विश्वास लिएका छौं।
उहाँको सफल सहभागिताको लागि हार्दिक बधाई !!

नाल्दुम नगरकोट जेसिज २०२६ का अध्यक्ष जेसि Bishal Dhakal ज्यूले पोखरामा सम्पन्न Councillor Training कार्यक्रम सफलतापूर्वक...
21/03/2026

नाल्दुम नगरकोट जेसिज २०२६ का अध्यक्ष जेसि Bishal Dhakal ज्यूले पोखरामा सम्पन्न Councillor Training कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई।
अब उहाँ दक्षिण भारतका विभिन्न स्थान हुँदै श्रीलंका तर्फको यात्रामा निस्कँदै हुनुहुन्छ, नयाँ सिकाइ, अनुभव र global exposure को खोजीसँगै।
उहाँको यस यात्राको पूर्ण सफलताको कामना गर्दै, अझ परिपक्व सोच, फराकिलो दृष्टिकोण र सशक्त नेतृत्वसहित फर्कनुहुनेमा हाम्रो पूर्ण विश्वास छ। शुभकामना शुभयात्रा!!

दैव पनि कति निष्ठुरी रहेछ।माघ ५ गते साँझ ७:३० बजे मोरङको निमुवामा भएको सवारी दुर्घटनामा दुवबी जेसीज २०१८ का अध्यक्ष तथा ...
19/01/2026

दैव पनि कति निष्ठुरी रहेछ।
माघ ५ गते साँझ ७:३० बजे मोरङको निमुवामा भएको सवारी दुर्घटनामा दुवबी जेसीज २०१८ का अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष कञ्चन झा दिदि र २०२४ का अध्यक्ष प्रिय प्रकाश शाह ज्युको दुःखद निधनको खबरले सिङ्गो जेसीज परिवारलाई गहिरो शोकमा डुबाएको छ।
यो अपूरणीय क्षतिले हाम्रो मनमा ठूलो बज्रपात परेको छ।
प्रिय प्रकाश जि, प्रिय दिदि कन्चन
तपाईंप्रति नाल्दुम नगरकोट जेसीज परिबार हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौ।
सधैँ–सधैँ हाम्रो सम्झनामा रहिरहनु हुनेछ।

Welcome to JCI Naldum Nagarkot!! 🫡🫡
02/01/2026

Welcome to JCI Naldum Nagarkot!! 🫡🫡

Welcome to JCI Naldum Nagarkot !! 😎😎
02/01/2026

Welcome to JCI Naldum Nagarkot !! 😎😎

Thank You
24/12/2025

Thank You

हत्यारा सरकार , मुर्दावाद !
09/09/2025

हत्यारा सरकार , मुर्दावाद !

Area C Teej Programme!Part 11
23/08/2025

Area C Teej Programme!
Part 11

Area C Teej Programme!Part 10
23/08/2025

Area C Teej Programme!
Part 10

Address

Mandandeupur, Kavre
Nagarkot

Website

Alerts

Be the first to know and let us send you an email when JCI Naldum Nagarkot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share