22/11/2025
“Sauru गाउँको यो दुर्लभ भिडियो शायद ४०–५० वर्ष अगाडिको होला।
हेर्दा पुराना मान्छे, पुरानो बस्ती र गाउँको पहिलेकै जीवन सबै आँखामै जस्तै भएर आयो।
समय धेरै बदलियो तर Sauru गाउँको पुरानो माया भने कहिल्यै पुरानो हुँदैन ❤️”
# Sauru Mustang