11/01/2026
रामेछाप जिल्ला मन्थली एक निवासी चन्चलादेवि ट्रेड्स प्रा.लि. का यम.डि. श्री मनिश कटवाल ज्यु र सि.इ.ओ. श्री भरत कुमार थापा मगर ज्यु बाट दोस्रो मानेभञ्ज्याङ कप सफल पार्नका निम्ति सहयोग स्वरुप एक सेट जर्सी साथै नगद रु 5000(पाँच हजार) प्रदान गर्नुभयकोमा मानेभञ्ज्याङ युवा समुह यहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ।