We Care We Can

We Care We Can We care we can Institution is NGO (Non Government Organisation).

आज कक्षा ८ ९ र १० का विद्यार्थीहरू को उपस्थिति हेरेर संस्थाको आत्मबल बढेको शुभ जानकारी गराउन चाहन्छु। हाम्रो यस संस्थाको...
20/05/2026

आज कक्षा ८ ९ र १० का विद्यार्थीहरू को उपस्थिति हेरेर संस्थाको आत्मबल बढेको शुभ जानकारी गराउन चाहन्छु। हाम्रो यस संस्थाको दृढ र संकल्प भनेको घरघरमा शिक्षा हाम्रो अभियानलाई सफल पार्नु हो। र यस समाजको निर्माण सभ्य नागरिक तथा जिम्मेवार नागरिक को आधार भनेको ससाना बालबालिका हरूको भविष्य सुनिश्चित गरेर नै हो। त्यो भविष्य सुनिश्चितता भनेको शिक्षाबाट नै सम्भव छ। त्यसैले यस संस्थाले कक्षा ८ ९ र १० का विद्यार्थीहरुलाई विषयवस्तु तथा नैतिक चरित्र निर्माण गरेर एउटा राम्रो भविष्य दिन खोजेको यहाँहरुलाई जानकारी गराउन चाहन्छौ र यसै सन्दर्भमा यहाँ कोचिङमा विद्यार्थीहरु लगभग ८० जना विद्यार्थी जानकारी गराउन चाहन्छौँ। यस कोचिङको उद्देश्य भनेको मात्र ४०० मा चारवटा विषय पढाउने र विद्यार्थीहरूलाई उचित वातावरण दिई भविष्यलाई मार्गदर्शन गर्नमा आफ्नो दृढ निश्चय र संकल्प बोकेर अगाडि बढिदै सम्पूर्ण समाज प्रेमीहरूलाई जानकारी गराउन चाहन्छौँ। धन्यवाद।
छुटेका विद्यार्थीहरू यथाशीघ्र संस्थामा सम्पर्क गर्नलाई अनुरोध गरिन्छ।

यस संस्थाद्वारा सञ्चालित निःशुल्क पाठशाला अन्तर्गत विगत तीन वर्षदेखि शिक्षकका रूपमा कार्यरत मिस रिन्चु कुमारी यादवज्यूला...
05/05/2026

यस संस्थाद्वारा सञ्चालित निःशुल्क पाठशाला अन्तर्गत विगत तीन वर्षदेखि शिक्षकका रूपमा कार्यरत मिस रिन्चु कुमारी यादवज्यूलाई संस्थाले हृदयदेखि धन्यवाद दिन चाहन्छ। साथै उहाँको योगदान र समाजप्रति उदार भावनालाई यो संस्थाले सदैव कदर गर्दछ। आउने भविष्य सुखमै होस् भन्ने कामनासाथ विदाई कार्यक्रम सफल भएको सम्पूर्णमा जानकारी गराउन चाहन्छौं।

04/05/2026
04/05/2026

यो दृश्य हो मलंगवा नगरपालिका वडा नं.७ गणेशियाको हो । जो मुसैली र गणेशिया जोड्ने बाटो छ । अहिले पानीका कारण पूर्ण रुपमा बन्द भएको छ स्थानियहरु मा डरको माहोल छ कि जब पोखरी र बाटो दुवैमा पानी बराबर हुन्छ भने हाम्रो बाल बालिकाहरु डुब्ने डर भय त्रास भएको छ ।
👉स्थानियहरुको भनाई अनुसार सरोकारवाला सबै मौन छ । 🙏

सिप सिकाऊ, आत्मनिर्भर बनौँ” भन्ने उद्देश्यका साथ We Care We Can सामाजिक संस्थाद्वारा सञ्चालन गरिएको कम्प्युटर इन्स्टिच्य...
12/04/2026

सिप सिकाऊ, आत्मनिर्भर बनौँ” भन्ने उद्देश्यका साथ
We Care We Can सामाजिक संस्थाद्वारा सञ्चालन गरिएको कम्प्युटर इन्स्टिच्युटमा SEE पास गरेका विद्यार्थीहरूका लागि विशेष रूपमा गरिब तथा मध्यम वर्गका विद्यार्थीहरूलाई ५०% छात्रवृत्ति प्रदान गरिँदैछ।

👉 +2 अघि सीप सिक्ने अवसर
👉 भविष्यलाई प्रविधिसँग जोड्ने सही समय
👉 आत्मनिर्भर बन्ने पहिलो कदम

Note:- आधारभूतदेखि उन्नतसम्मका कम्प्युटर कोर्सहरू उपलब्ध..!!

✨ आजको सीप, भोलिको सुनिश्चित भविष्य!

मलङ्गबा नगरपालिकाभित्र पढिरहेका विद्यार्थीहरूको लागि सुनौलो अवसर मात्र रु. १०० प्रति विषय यो कोचिङ क्लास सुरुवात गरिएको ...
20/03/2026

मलङ्गबा नगरपालिकाभित्र पढिरहेका विद्यार्थीहरूको लागि सुनौलो अवसर मात्र रु. १०० प्रति विषय यो कोचिङ क्लास सुरुवात गरिएको छ। मलङ्वा नगरपालिका अन्तर्गत सरकारी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरूको लागि र आर्थिक रुपमा विपन भएका विद्यार्थीहरूको लागि यो कोचिङको सुविधा ल्याइएको छ। कोचिङको साथै साथ विद्यार्थीहरूले राम्रो वातावरण र राम्रो संस्कार संस्कृति को निर्माण होस् भन्ने आशाका साथ यो कोचिङ को योजना ल्याइएको छ।

8 9 And 10

20/03/2026

कबड्डी खेलकुद प्रोग्राम

20/03/2026

बच्चाहरूको खेलकुद प्रोग्राम

06/03/2026

सर्लाही छेत्र नंबर ४ को मतपरिमाण सार्वजनिक भएको छैन हल्ला को पछाड़ी न लागनु सोशल मीडिया मा राखे को डाटा ग़लत छ !

06/03/2026

Election Update

सर्लाही क्षेत्र नम्बर - २ मा
घण्टि - ६३६
तारा - २३२
जाता - २००
रुख-४२
सुर्य-२६

Address

Malangwa
SARLAHI

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when We Care We Can posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share